काठमाडौं । हुन्डाई मोटर्स र कियाले आफ्ना चल्तीका दुई साना ह्याचव्याक कारलाई सन् २०२५ भित्रै इलेक्ट्रीक भर्सनमा पनि ल्याउने रिपोर्टहरु सार्वजनिक भएका छन् । कम्पनीले आफ्नो चल्तीका ह्याचव्याक ग्राण्ड आई १० र पिकान्टोलाई इलेक्ट्रीक भर्सनमा पनि ल्याउने अटोमोटीभ न्यूज यूरोपले दावी गरेको छ । अहिले हुन्डाई र कियाका यी दुई ह्याचव्याक कार विश्वका अधिकांश बजारमा […]