काठमाडौं । हुन्डाई मोटर्स ग्रुपको स्वामित्वमा रहेको हुन्डाई र कियाले आफ्नो भारतमा उत्पादन हुने पहिलो मोडलको एकसाथ परीक्षण गरिरहेको छ । कम्पनीले किया कारेन्स र हुन्डाई क्रेटाको इलेक्ट्रीक भर्सनको एकसाथ परीक्षण गरिरहेको हो । भारतमा उत्पादन हुने यी दुबै एसयूभी सफल मानिन्छन् । त्यसमा पनि हुन्डाई क्रेटा भारतमा मात्रै ११ लाख यूनिट बिक्री भइसकेको छ […]