भारत र चीनबीच सीमा क्षेत्रमा थप सैनिक नपठाउने सहमति

भारत र चीनबीच सीमा क्षेत्रमा थप सैनिक नपठाउने सहमति भएको छ । सीमा विवादका कारण तनाव बढिरहेको बेला कमाण्डर तहमा भएको छैटौँ चरणको वार्तामा दुई देशबीच सीमा क्षेत्रमा थप सैनिक नपठाउने सहमति भएको अंग्रेजी पत्रिका द हिन्दूले जनाएको छ । वार्तापछि निकालिएको संयुक्त विज्ञप्तीमा सीमामा थप सैनिक नपठाउनेसहित अहिलेको अवस्थामा कुन...

सम्बन्धित सामग्री

तवाङ, जहाँ भारत र चीनका सैनिक भिड्ने गर्छन्

हिमालय क्षेत्रमा रहेको बौद्ध धर्मावलम्बीहरूको पवित्र शहर हो तवाङ । शान्तिका प्रतीक गौतम बुद्धको मूर्तिसहितको यो गुम्बा सबैभन्दा ठूलो भारतीय गुम्बा हो । तवाङ गुम्बालाई लिएर भारत र चीनबीचको सीमा विवाद हुने गरेको छ । तवाङलाई भारत र चीनबीचको सीमा विवादको सबैभन्दा जटिल र भविष्यमा दुई मुलुकबीच द्वन्द्व निम्याउन सक्ने भूगोलका रूपमा लिइन्छ । हिउँले […]

भारतले चीनसँगको विवादित सीमा क्षेत्रमा सैनिकको संख्या बढायो

चीनसँगको विवादित सीमा क्षेत्रमा भारतले सैनिकको संख्या बढाएको छ । तनावग्रस्त क्षेत्रमा त्यसअघि परिचालित सैनिकको सङ्ख्या थप गर्दै अहिलेसम्मकै सबैभन्दा धेरै पुर्‍याइएको भारतीय विदेशमन्त्री एस जयशङ्करले बताउनुभएको छ । तर थपिएको सैनिक संख्या खुलाइएको छैन । विदेशमन्त्री जयशङ्करले चीन एक्लैलाई सीमाको यथास्थितिमा परिवर्तन ल्याउन नदिने समेत बताउनुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अरुणाचल राज्यमा केही दिन अघि भारत र चीनका सैनिकहरूबीच झडप भएपछि भारतीय विदेशमन्त्रीको पछिल्लो प्रतिक्रिया आएको हो । चिनियाँ सैनिकहरूले ...

भारतीय र चिनियाँ सेनाबीच सीमा क्षेत्रमा झडप

२६ मंसिर, काठमाडौं । भारत र चीनको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप भएको सार्वजनिक भएको छ । भारतीय सञ्चार माध्यमहरूमा प्रकाशित समाचार अनुसार चीनसँग सीमा जोडिएको भारतको अरुणाचल प्रदेशनजिकैको सीमा क्षेत्रमा झडप भएको हो । दुई देशबीचको विवादित सीमा क्षेत्र रहेको ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ मा भएको झडपमा दुवैतर्फका केही सैनिक घाइते भएको जनाइएको […]

‘भारत र चीन मामिलामा अमेरिकाले आगोमा घिउ थप्ने काम गर्‍याे’

चीनले भारतसँगको सीमा विवाद समाधान गर्न दुवै देशसँग इच्छा र क्षमता भएको स्पष्ट गरेको छ । भारत भ्रमणमा आएका एक जना अमेरिकी सैनिक अधिकारीले लद्दाखमा चिनियाँ गतिविधिको स्तरलाई ‘आश्चर्यजनक’ को संज्ञा दिएपछि चीनले यस्ताे प्रतिक्रिया दिएको हो ।  वार्ता र परामर्शका माध्यमबाट सीमा समस्या समाधान गर्न आफूहरू सक्षम रहेको जनाउँदै चिनियाँ विदेश मन्त्रालयले दुई देशबीचको मामिलालाई लिएर अमेरिकाले गरेको टिप्पणी ‘आगोमा घिउ’ थप्ने खालको भएको बताएको छ । भारतको चार दिने भ्रमणमा रहेका अमेरिकी सेनाका एसिया&nd...

भारत-चीन वार्ता असफल भएपछि युद्धको कालो बादल

एजेन्सी, २५ असोज । भारत र चीनबीच सीमा विवाद अन्त गर्न भएको वार्ता असफल भएको छ । दुई देशबीच सैन्य तहमा भएको वार्ता असफल भएको हो । १७ महिना अघि सैनिक मारिने गरी झडप भएपछि सीमा विवाद अन्त गर्न वार्ता चलेपनि अन्तमा असफल भएको हो । अब दुई देशले लद्दाखको हिमाली क्षेत्रमा सैनिक पछाडि नहटाउने […]

लद्दाख सीमा विवादबारे भारत र चीनबीच उच्चस्तरीय वार्ता हुँदै

काठमाण्डाै - लद्दाख सीमा विवादबारे भारत र चीनबीच उच्चस्तरीय वार्ता हुँदैछ । चीन र भारतबीच लद्दाखमा सीमा क्षेत्रको विवाद कायमै रहेको छ । विवाद अन्त्य गरी लद्दाखमा शान्ति स्थापनाका लागि आज दुई देशबीच उच्चस्तरीय वार्ता हुन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुई पक्षबीच हुन लागेको यो १३ औं वार्ता हो । पछिल्लो समय भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ्ग यी बीच द्धिपक्षीय वार्ता भएको थियो । भारतले लद्दाखमा तैनाथ चिनियाँ सैनिक फिर्ता गर्न चीनलाई आग्रह गर्दै आएको छ । आजको वार्तामा पनि चीनलाई सेना फिर्ताका लाग...

चीनले भारतसँगको सीमा क्षेत्रमा बनाएको हेलिप्याड हटायो

काठमाण्डाै - चीनले पूर्वी लद्दाखमा भारतसँगको सीमा क्षेत्रमा बनाएको हेलिप्याड नष्ट गरेको छ । गएकाे वर्ष भारत र चीनबीच तनाव बढेका बेला चीनले बनाएको हेलिप्याड चीनले नै नष्ट गरेको बीबीसी हिन्दीले जनाएको छ । चीनले पेङ्गोङ्ग झरनाको उत्तरी किनारमा हेलीप्याड र अरु संरचना बनाउनुको साथै अस्थायी किल्ला पनि तयार गरेको थियो । चीन र भारतबीच भएको सीमा विवाद समाधानको सहमति भएपछि चीनले सीमा क्षेत्रका संरचना नष्ट गर्न थालेको बीबीसीको खबरमा उल्लेख छ । गएको बुधवार भारत र चीनबीच सीमामा सैनिक उपस्थिति घटाउन प्रकृया सुरू गर्ने सहमति ...

भारत र चीनबीच फेरि भिडन्त, २० चिनियाँ र चार भारतीय सैनिक घाइते

काठमाडौं । चीन र भारतका सैनिकबीच फेरि विवादित सीमामा सङ्घर्ष भएको र दुवैतर्फ केही घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्। झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएको स्रोतलाई उद्धृत गर्दै इन्डिया टुडेले जनाएको छ । सो झडप नाकुला क्षेत्रमा भएको बताएको छ। भारतीय पक्षले चिनियाँ सेना एक साताअघि भारतीय भूभागभित्र प्रवेश गरेको र उनीहरुलाई सो स्थानबाट हटाउन भारतीय सेना सफल भएको दाबी गरिएको छ । सो सङ्घर्ष उत्तरी सिक्किममा तीन दिनअघि भएको बीबीसीले जनाएको छ । अर्को सीमाक्षेत्रमा भएको भिडन्तपछि दुई देशबीच तनाव रहिआएको छ । गत वर्ष जुनमा लद्दाख क्षेत्रमा भएको भिडन्तमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । चीनतर्फ पनि क्षति भएको विवरण आए पनि चिनियाँ अधिकारीले केही बोलेका थिएनन् । भारत र चीनबीच संसारकै सबैभन्दा लामो विवादित सीमा रहेको छ ।