चीनले भारतसँगको सीमा क्षेत्रमा बनाएको हेलिप्याड हटायो

काठमाण्डाै - चीनले पूर्वी लद्दाखमा भारतसँगको सीमा क्षेत्रमा बनाएको हेलिप्याड नष्ट गरेको छ । गएकाे वर्ष भारत र चीनबीच तनाव बढेका बेला चीनले बनाएको हेलिप्याड चीनले नै नष्ट गरेको बीबीसी हिन्दीले जनाएको छ । चीनले पेङ्गोङ्ग झरनाको उत्तरी किनारमा हेलीप्याड र अरु संरचना बनाउनुको साथै अस्थायी किल्ला पनि तयार गरेको थियो । चीन र भारतबीच भएको सीमा विवाद समाधानको सहमति भएपछि चीनले सीमा क्षेत्रका संरचना नष्ट गर्न थालेको बीबीसीको खबरमा उल्लेख छ । गएको बुधवार भारत र चीनबीच सीमामा सैनिक उपस्थिति घटाउन प्रकृया सुरू गर्ने सहमति ...

सम्बन्धित सामग्री

तनहुँका आठ स्थानीय तहमा हेलिप्याड निर्माण

दमौली– तनहुँका १० स्थानीय तहमध्ये आठ स्थानीय तहमा हेलिप्याड बनाइएको छ । विपद् व्यवस्थापन र खोज उद्धार कार्यको स्थानीय आवश्यकता परिपूर्ति गर्नका लागि १० स्थानीय तहमध्ये आठ स्थानीय तहमा हेलिप्याड निर्माण गरिएको हो ।  ठूलो विपद्का घटना भएमा स्थानीय जनतामा सजिलैसँग खाद्यान्न, लत्ताकपडा, औषधि, उपचार सामग्री पुर्‍याउन हेलिकप्टर अवतरण गर्नसक्ने गरी हेलिप्याड निर्माण गरिएको विपद् […]

आपतकालीन उद्धारका लागि बैतडीमा १२ हेलिप्याड

बैतडी : आपतकालीन उद्धारका लागि बैतडीका १२ स्थान हेलिप्याड स्थापना गरिएको छ।  विपद्को समयमा सहजै हेलिकप्टर अवतरण गराउन तथा हेलिकप्टबाट उद्धारका लागि हेलिप्याड निर्माण गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए। आपतकालिन र विपद्को अवस्थामा उद्धार तथा राहत कार्यलाई व्यवस्थित बनाउन हेलिप्याड निर्माण गरिएको हो। ‘विपद् बेला आपतकालीन रूपमा उद्धारका लागि सहज होस् भनेर हेलिप्याड निर्माण गरेका हौँ’, उनले भने।मनसुन आपतकालीन कार्ययोजना २०८० अन्र्तगत सैनिक र गैरसैनिक ग

सेनाद्वारा डाेटीकाे बाेगटानमा हेलिप्याड निर्माण

डोटी – डोटीको नेपाली सेनाको भैरवप्रसाद गणले बोगटान फुड्सिल गाउँपालिकामा हेलिप्याड निर्माण गरेको छ । जिल्ला सदरमुकामबाट विकट मानिएको फुड्सिलमा गाउँपालिकासँगको समन्वयमा भैरवप्रसाद गणले हेलिप्याड निर्माण गरेको हो । प्राकृतिक विपद्, सुत्केरी महिलाको उद्धार तथा गम्भीर खालको बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भनेर हेलिप्याड निर्माण गरिएको गणका गणपति जनमत कार्कीले बताउनुभयो । हेलिप्याडले नागरिकलाई सहज हुने उहाँको विश्वास छ ।  भैरवप्रसाद गणको पाँच लाख रुपैयाँको लगानीमा बोगटान फुड्सिल गाउँपालिकाको केन्द्र चव...

विकट मानिएको बोगटान गाउँपालिकामा हेलिप्याड निर्माण

जिल्लामा विकट मानिएको बोगटान फुड्सिल गाउँपालिकामा सदरमुकाम पछिको पहिलो हेलिप्याड निर्माण भएको छ। बोगटान फुड्सिल गाउँपालिकासँगको समन्वयमा भैरव प्रशाद गण सिलगढी डोटीले हेलिप्याड निर्माण गरेको हो।  प्राकृतिक विपद्, सुत्केरी महिलाको उद्धार तथा...

विपद्का लागि हेलिप्याड निर्माण गरिँदै

विपद्को समयमा खोजी कार्यका लागि बैतडीका सबै स्थानीय तहमा हेलिप्याड बनाउन थालिएको छ। सहज रूपमा हेलिकोप्टर अवतरण गराउन हेलिप्याड बनाउन थालिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए।...

मोदी गाउँपालिकाका सबै वडामा हेलिप्याड निर्माण गरिने

पर्वतको मोदी गाउँपालिकाले सबै वडामा हेलिप्याड निर्माण गर्ने भएको छ ।गाउँपालिकाका नागरिक बिरामी पर्दा र अन्य विपद्का घटनामा आकस्मिक उद्धार तथा राहत प्रदान गर्न सकियोस् भनेर गाउँपालिकाका आठवटै वडामा हेलिप्याड निर्माण गरिने भएको हो । गाउँपालिकाले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति, कार्यक्रम तथा बजेटमा सवै वडाको केन्द्रबिन्दुमा एक/एक वडा हेलिप्याड […]

अब सिंहदबारभित्रै हेलिप्याड

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरभित्र हेलिप्याड निर्माण हुने भएको छ। आपतकालीन अवस्थामा र आवश्यक परे अतिविशिष्ट विदेशी पाहुनाका लागि प्रयोग गर्न मिल्नेगरी सिंहदरबार परिसरभित्रै हेलिप्याड निर्माण प्रस्ताव गरिएको संघीय सचिवालय निर्माण तथा व्य...

रोल्पामा हेलिप्याड

आपतकालिन अवस्थामा सर्बसाधारणको उद्यारका लागि भन्दै हेलिप्याड बनाईएको हो। तिहार मान्न गृह जिल्ला रोल्पा आएका लुम्बीनि प्रदेशका मुख्य मन्त्री कुलप्रसाद केसिले हेलिप्याडको उद्घाटन गरेका हुन्।...

जिल्ला सदरमुकाममै छैन ‘हेलिप्याड’

बागलुङ – बागलुङ बजारमा जनघनत्वसँगै बस्ती विकास तीव्ररूपमा बढ्दै जाँदा खाली जग्गा पाउन मुस्किल हुन थालेको छ ।  पछिल्लो समय स्थानीय तहले सञ्चालन गर्दै आएको ‘एक वडा, एक हेलिप्याड’ले समेत सार्थकता पाउन सकेको छैन । सार्वजनिक स्थान अभावमा थोरै मात्र वडामा हेलिप्याड निर्माण भएका छन् । हेलिप्याड नहुँदा उद्धारमा कठिनाइ भइरहेको बजारवासी बताउँछन् ।  कोरोना महामारीमा यसको अभाव झनै खट्किएको छ । जिल्लामा नेपाली सेना र नेपाल प्रहरीको बाहेक अन्य हेलिप्याड नहुँदा कोरोना सङ्क्रमितका उद्धारमा धौलागिरि क्याम्...

सबै स्थानीय तहमा हेलिप्याड

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष भित्र सबै स्थानीत तहमा हेलिप्याड निर्माण कार्य सक्ने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले देशका सबै ७५३ स्थानीत तहमा हेलिप्याड बनाउन बजेट विनियोजन गरेको जानकारी दिए।