सप्तकोसी विस्थापित जोखिम मोलेरै घर फर्किन थाले

उदयपुर– उदयपुरको बेलका नगरपालिका-८ लाहुरेको खोँच डुम्रीबोटमा सप्तकोसी नदी कटान गरेपछि बाढी गाउँ पसेर विस्थापित परिवार धमाधम जोखिम मोलेरै घर फर्किन थालेका छन् । नदी पुरै गाउँतिर सोझिएको छ । उनीहरू सामुदायिक विद्यालयमा बस्न छाडेर बाढीको कुनै प्रवाह नगरी घर फर्किएका हुन् । सप्तकोसी नदी बराह क्षेत्र नगरपालिकाको मध्यभागबाट बग्दछ । बर्खामा नदीले वर्षेनी जनधनको […]

सम्बन्धित सामग्री

सप्तकोसी पीडित सुरक्षित बासस्थानमा

सप्तकोसी कटानले एक सातायता डुबानमा परेको उदयपुर र सुनसरीको प्रभावित क्षेत्रका बासिन्दा जोखिम कायमै रहेकाले अझै घर फर्किन सकेका छैनन्। सप्तकोसीको भङ्गालो पसेर डुबानमा परेपछि सुरक्षित स्थानमा बस्दै आएका करिब दुई हजार पाँच सय घरपरिवार प्रभावित जोखिम कायम रहेकाले घर फर्किन सक्ने अवस्था नरहेको बेलका नगरप्रमुख अशोक कार्कीले बताउनुभयो।

सप्तकोसी विस्थापित जोखिम मोलेरै घर फर्किन थाले – देशसञ्चार

उदयपुर – उदयपुरको बेलका नगरपालिका-८ लाहुरेको खोँच डुम्रीबोटमा सप्तकोसी नदी कटान गरेपछि बाढी गाउँ पसेर विस्थापित परिवार धमाधम जोखिम मोलेरै घर फर्किन थालेका

कोसीको बाढीबाट विस्थापित जोखिम मोलेरै घर फर्के

काठमाडौं । सप्तकोसी नदीले कटान गरेको उदयपुरको बेलका नगरपालिका र सुनसरीको डुम्रीबोटेका स्थानीय जोखिम मोलेरै घर फर्कन थालेका छन् । बिहीबार पानीको सतह कम भएसँगै बिस्थापितहरु घर फर्कन थालेको बेलका नगरपलिकाका मेयर अशोक कार्कीले बताउनुभयो । बुधबार बिहानबाट कटान सुरु गरेको भएपनि कोसीको कटान नियन्त्रण गर्न समस्या देखिएको छ । सप्तकोसीमा पानीको सतह केही कम […]

बस्तीमा कोसी पसेपछि घर छाड्दै बेलकावासी

विराटनगर - बुधबार बिहान करिब ४ बजे पश्चिमतर्फको नदी उकास डिलमा लगाइएको तटबन्ध भत्काउँदै सप्तकोसी नदी बेलका नगरपालिका-८ हुँदै प्रवेश गरेपछि स्थानीयले गाउँ छाडेका छन् । डुबान र कटानको जोखिम बढेपछि उनीहरू बोक्न मिल्ने अन्नपात, लत्ता कपडा र पशु चौपाया लिएर सुरक्षित स्थानको खोजीमा हिँडेका हुन् । प्रभावित क्षेत्रका बासिन्दालाई ...