भारतबाट गुजराती फिल्म ‘छेल्लो शो’ ओस्कार अवार्डमा सिफारिस

काठमाडौं । आगामी ओस्कार अवार्डका लागि भारतले गुजराती फिल्म ‘छेल्लो शो’ (द लास्ट शो)लाई उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर विधाको लागि सिफारिस गरेको छ । पान नलिन लिखित एवं निर्देशित यो गुजराती फिल्मले गाउँको एक बच्चाको कथा पेश गर्छ । ११० मिनेट लामो फिल्म ओस्कारमा भारतको तर्फबाट सिफारिस भएपछि सबैलाई चकित तुल्याएको छ । बहुचर्चित फिल्महरु ‘आरआरआर’ […]

सम्बन्धित सामग्री

ओस्कार अवार्डमा ‘कास्टिङ’ विधा थप गर्ने निर्णय

काठमाडौं । कास्टिङ विधामा पनि अबदेखि ओस्कार अवार्ड प्रदान गरिने भएको छ । एकेडेमी अफ आर्ट्स साइन्सेजले शुक्रबार विज्ञप्ति जारी गर्दै २०२६ सालको ओस्कार (२०२५ मा रिलिज भएका फिल्म)मा यो विधा पनि थप गरिएको हो । ओस्कारको यो निर्णयले भविष्यमा अन्य विधा पनि थप हुनसक्नेबारे प्रश्नहरु उब्जाएको छ । यो विधाका लागि योग्यताको मापदण्डबारे भने […]

भेराइटीको ओस्कार प्रक्षेपण- ‘ओपेनहाइमर’ले फिल्म र निर्देशन विधा जित्न सक्छ

काठमाडौं । १० विधामा सर्टलिस्ट घोषणासँगै ओस्कार अवार्डको चर्चा गर्माएको छ । आगामी मार्च १० मा ओस्कार अवार्ड वितरण हुनेछ जसलाई लिएर भेराइटी म्यागजिनले सम्भावित विजेताको प्रक्षेपण गरेको छ । जनवरी २३ मा अवार्ड मनोनयन सार्वजनिक हुँदैछ । अन्तर्राष्ट्रिय संचारमाध्यमले सम्भावित विजेताको चर्चा थालेका छन् । चर्चा र सर्टलिस्ट घोषणाको आधारमा भेराइटीले केही यस्तो प्रक्षेपण […]

जब फिल्म लेखक सारा पोलीलाई ओस्कार अवार्ड फिर्ता मागियो !

काठमाडौं । क्यानडेली फिल्म निर्माता सारा पोलीले आफ्नो ११ वर्षको बच्चाले आफूमाथि गरेको ‘क्रूर’ अप्रिल फूलको मजाक सेयर गरेकी छन् । शनिबार बिहान आफूलाई आएको इमेल उध्दृत गर्दै उनले भनिन्, ‘हामी तपाईंलाई गहिरो पश्चातापका साथ यो भन्छौं, तपाईंले प्राप्त गर्नुभएको ओस्कार गल्तीले दिइयो ।’ पोलीले गत महिना अमेरिकाको लस एन्जलसमा भएको ९५ औं एकेडेमी अवार्डमा […]

ओस्कार समारोहमा भाग लिन ‘आरआरआर’ टिमले तिर्नुपरेको थियो २० लाख भारु

काठमाडौं । एसएस राजामौली निर्देशित भारतीय फिल्म ‘आरआरआर’ले यसै महिना सर्वश्रेष्ठ मौलिक गीत विधातर्फ ओस्कार अवार्ड जित्यो । ‘नाटु नाटु’ गीतका रचनाकार चन्द्रबोस र संगीतकार एमएम कीरावाणीले टिमको तर्फबाट ट्रफी उचाले । यतिबेला एक खबर बाहिरिएको छ, जसअनुसार राजामौली, रामचरण र जुनियर एनटीआरले ओस्कार समारोहमा भाग लिन शुल्क तिर्नुपरेको थियो । अवार्ड हेर्न राजामौली र […]

ओस्कार अवार्ड अघि अमेरिकामा ‘आरआरआर’ को पुन: प्रदर्शन

एजेन्सी । ओस्कार अवार्ड २०२३ को केहि दिन अघि संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा फिल्म ‘आरआरआर’ को पुन: प्रदर्शन हुने भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार अमेरिकाको एक थिएटरमा केही घण्टामै फिल्मका १६ सयभन्दा बढी टिकट बिक्री भइसकेका छन् । यसको आधिकारिक घोषणा गर्दै फिल्मका निर्माताहरूले बिहीबार (मार्च २ मा ) लस एन्जलसमा विश्वको […]

अर्को नेपाली फिल्म ‘लोरी’लाई पनि ओस्कार अवार्डमा पठाइने

काठमाडौं । विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभल जुरी अवार्ड जितेको नेपाली छोटो फिल्म ‘लोरी’लाई ओस्कार अवार्ड पठाइने भएको छ । ओस्कारमा पठाउनैका लागि फिल्मका अमेरिकी निर्माता बेन्जामिन ग्रब्सको पहलमा यो फिल्म सेप्टेम्बर २३ देखि २९ सम्म अमेरिकाको लेमियर थिएटरमा रिलिज गरिने भएको छ । यो १४ मिनेट लामो फिल्मका निर्माता अनुप पौडेल हुन् भने निर्देशक […]

काजोल, सुरियासहित ३९७ जनालाई सदस्यताका लागि ओस्कार एकेडेमीको निम्तो

काठमाडौं । ओस्कार अवार्ड आयोजक संस्था द एकेडेमी अफ आर्ट्स एण्ड साइसेन्जले विश्व फिल्म समुदायका ३९७ जनालाई सदस्यताका लागि निम्तो दिएको छ । यदि निम्तो दिइएका व्यक्तिले प्रस्ताव स्वीकारे उनीहरु ओस्कार अवार्डमा मतदानका लागि योग्य हुनेछन् । यो सूचीमा हलिउड गायिका बिल्ली एलिसदेखि बलिउड अभिनेत्री काजलसम्म छन् । यो सूचीमा भारतको तमिल फिल्म उद्योगका ‘जय […]

१४ वर्षपछि ओस्कार जित्दा जापानमा खुसीयाली, प्रधानमन्त्रीले गरे प्रशंसा

टोकियो । १४ वर्षपछि देशले ओस्कार अवार्ड भित्र्याएपछि जापानमा खुसीयाली छाएको छ । सडकदेखि सरकारसम्म ओस्कार विजेता फिल्म टिमको प्रशंसा भइरहेको छ । रिउसुके हामागुची निर्देशित फिल्म ‘ड्राइभ माइ कार’ले सोमबार बिहान ओस्कारको उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर विधातर्फ जित हासिल गरेको थियो । फिल्मले ओस्कार पाएसँगै लेखक हारुकी मुराकामीको पुनः चर्चा चुलिएको छ । प्रतिष्ठित नोबेल […]

ओस्कार अवार्ड : उत्कृष्ट फिल्मको उपाधी ‘कोडा’लाई, विल स्मिथ उत्कृष्ट अभिनेता

९४औं एकेडमी अवार्ड ‘ओस्कर’मा यसवर्ष ‘कोडा’ उत्कृष्ट फिल्म घोषित भएको छ। २३ विधामा ओस्कार अवार्ड दिइएकोमा वर्षको उत्कृष्ट फिल्मको अवार्ड ‘कोडा’ले पाएको हो। यसैगरी, फिल्म ‘ड्युन’ले ६ विधामा ओस्कर अवार्ड जितेको...

‘कोडा’ भर्सेस ‘पावर अफ द डग’ : कसले जित्ला सोमबारको ओस्कार ?

काठमाडौं । नेपाली समयानुसार सोमबार बिहान हुने ओस्कार अवार्ड ‘द पावर अफ द डग’ले जित्ने अनुमान गरिएको छ । तर अमेरिकी सञ्चारमाध्यमले उत्कृष्ट फिल्म विधामा ‘कोडा’ पनि दाबेदार रहेको बताएका छन् । बुकमेकर्सलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार बहिरा परिवारको एक मात्र सुन्ने सदस्यको बारेमा निर्माण भएको ‘कोडा’ले पनि ओस्कार जित्न सक्छ । हलिउड रिपोर्टर म्यागजिनले […]