जब फिल्म लेखक सारा पोलीलाई ओस्कार अवार्ड फिर्ता मागियो !

काठमाडौं । क्यानडेली फिल्म निर्माता सारा पोलीले आफ्नो ११ वर्षको बच्चाले आफूमाथि गरेको ‘क्रूर’ अप्रिल फूलको मजाक सेयर गरेकी छन् । शनिबार बिहान आफूलाई आएको इमेल उध्दृत गर्दै उनले भनिन्, ‘हामी तपाईंलाई गहिरो पश्चातापका साथ यो भन्छौं, तपाईंले प्राप्त गर्नुभएको ओस्कार गल्तीले दिइयो ।’ पोलीले गत महिना अमेरिकाको लस एन्जलसमा भएको ९५ औं एकेडेमी अवार्डमा […]