ओस्कार अवार्डमा ‘कास्टिङ’ विधा थप गर्ने निर्णय

काठमाडौं । कास्टिङ विधामा पनि अबदेखि ओस्कार अवार्ड प्रदान गरिने भएको छ । एकेडेमी अफ आर्ट्स साइन्सेजले शुक्रबार विज्ञप्ति जारी गर्दै २०२६ सालको ओस्कार (२०२५ मा रिलिज भएका फिल्म)मा यो विधा पनि थप गरिएको हो । ओस्कारको यो निर्णयले भविष्यमा अन्य विधा पनि थप हुनसक्नेबारे प्रश्नहरु उब्जाएको छ । यो विधाका लागि योग्यताको मापदण्डबारे भने […]

सम्बन्धित सामग्री

ओस्कारको निर्णय परिवर्तन, अब रातो कार्पेट नै बिछ्याइने

काठमाडौं । गत वर्ष ओस्कार अवार्डले दशकौंदेखिको नियममा परिवर्तन गर्दै ‘स्याम्पेन रङ’को कार्पेट बिछ्यायो । विश्व फिल्मको सर्वोच्च पुरस्कारको यो निर्णयले त्यतिबेला ठूलै तरंग ल्याएको थियो । ओस्कार यस वर्ष परम्परागत रङमै फर्किएको छ । एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेजले यस वर्षको ओस्कार समारोहमा ‘रेडकार्पेट’ बिछ्याइने निर्णय गरेको छ । गत वर्ष चकलेटजस्तो […]

नेपालले फिल्म ‘हल्कारा’लाई ओस्कार अवार्डमा पठाउने

काठमाडौं । नेपाली फिल्म ‘हल्कारा’ले आगामी ओस्कार अवार्डमा मुलुकको प्रतिनिधित्व गर्ने भएको छ । नेपालस्थित ओस्कारको छनोट कमिटीले विक्रम सापकोटा निर्देशित फिल्मलाई अन्तर्राष्ट्रिय फिचर विधामा सिफारिस गर्ने निर्णय गरेको हो । उक्त विधाका लागि हल्कारासहित डाकिनी, बुलाकी, नीरफूल र बगानले आवेदन दिएका थिए । कमिटी अध्यक्ष राजु केसीका अनुसार छनोट भएको उक्त फिल्मलाई अक्टोबर १ […]

भुटानले ‘मंक एण्ड द गन’लाई ओस्कारमा पठाउने

काठमाडौं । दक्षिण एसियाली मुलुक भुटानले आगामी ओस्कार अवार्डका लागि ‘मंक एण्ड द गन’लाई सिफारिस गर्ने निर्णय गरेको छ । भुटानको सूचना तथा प्रसारण मन्त्रालयले शुक्रबार वक्तव्य जारी गर्दै उक्त फिल्मलाई अन्तर्राष्ट्रिय फिचर विधाका लागि मुलुकको प्रतिनिधित्व गर्दै पठाउने जनाएको हो । प्राप्त चार फिल्ममध्येबाट मौलिकता, शिल्प र दृश्यभाषामा अब्बल मूल्यांकनसहित यो फिल्मलाई सिफारिस गर्ने […]

फिल्म ‘एलिफन्ट व्हिस्पर्स’ले ओस्कार जितेपछि तमिलनाडु सरकारको यस्तो घोषणा

एजेन्सी । भारतीय डकुमेन्ट्री फिल्म ‘द एलिफन्ट व्हिस्पर्स’ले यसैसाता सम्पन्न ओस्कार अवार्डमा सर्वोत्कृष्ट डकुमेन्ट्री फिल्मको उपाधि जितेको छ । फिल्मको यो सफलता देखेपछि तमिलनाडु सरकारले हात्ती र तिनका हेरचाह गर्नेहरूको पक्षमा निर्णय गर्दै पुरस्कार दिने घोषणा गरेको छ । भारतीय सञ्चार माध्यमका अनुसार सरकारले हात्तीको हेरचाहका लागि शिविर बनाइदिने भएको छ । उक्त योजनाअन्तर्गत आधारभूत […]

ओस्कार अवार्डका लागि नेपालबाट ‘ऐना झ्यालको पुतली’ सिफारिस

काठमाडौं । अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको ९५औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ सिफारिस गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले समितिलाई प्राप्त फिल्ममध्येबाट ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गरेको हो । नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक […]

ओस्कार अवार्डका लागि नेपालबाट ‘ऐना झ्यालको पुतली’ सिफारिस

काठमाडौँ । अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको ९५औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ सिफारिस गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले समितिलाई प्राप्त फिल्ममध्येबाट ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गरेको हो । नेपालको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले ओस्कारको प्रतिस्पर्धामा सामेल हुन इच्छुक […]

ओस्कार अवार्डका लागि नेपालबाट ‘ऐना झ्यालको पुतली’ सिफारिस

अमेरिकामा अर्को वर्ष हुने अस्कर अवार्डको ९५औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ सिफारिस गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले समितिलाई प्राप्त फिल्ममध्येबाट ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गरेको हो । नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०७९ […]

सियोलमा 'प्यारासाइट स्टाइल' फ्ल्याटमाथि प्रतिबन्ध

दक्षिण कोरिया सरकारले राजधानी सियोलमा जमिन मुनि रहेका फ्ल्याटलाई आवासिय स्वीकृति नदिने भएको छ। यो हप्तादेखि नयाँ बन्ने घरहरुमा ‘सेमी बेसमेन्ट फ्ल्याट’का लागि स्वीकृति नदिइने भएको छ। यो हप्ता गएको बाढीमा त्यस्ता फ्ल्याटमा बस्दै आएका दुईजना महिला र एक किशोरको मृत्यु भएपछि प्रशासनले यस्तो निर्णय गरेको हो। ओस्कार विजेता फिल्म…

१५ वर्षपछि उरुग्वेले किन हटायो विश्व कीर्तिमानी फुटबल प्रशिक्षक ताबारेजलाई?

उरुग्वेको फुटबल संघले केही दिन अघि सिनियर राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ओस्कार ताबारेजलाई बर्खास्त गरिएको निर्णय सार्वजनिक गर्‍यो। उनी १५ वर्षदेखि लगातार उरुग्वेको सिनियर राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रहेका थिए। कुनैपनि देशको सिनियर राष्ट्रिय टोलीलाई सबैभन्दा बढी खेलमा प्रशिक्षण गर्ने विश्व कीर्तिमान समेत बनाएका थिए ताबारेजले यसबीचमा। तर जारी कतार विश्वकपको महादेशीय छनोटमा उरुग्वेको लगातार […]