टोकियो । १४ वर्षपछि देशले ओस्कार अवार्ड भित्र्याएपछि जापानमा खुसीयाली छाएको छ । सडकदेखि सरकारसम्म ओस्कार विजेता फिल्म टिमको प्रशंसा भइरहेको छ । रिउसुके हामागुची निर्देशित फिल्म ‘ड्राइभ माइ कार’ले सोमबार बिहान ओस्कारको उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर विधातर्फ जित हासिल गरेको थियो । फिल्मले ओस्कार पाएसँगै लेखक हारुकी मुराकामीको पुनः चर्चा चुलिएको छ । प्रतिष्ठित नोबेल […]