फाइजरको एक लाख ६२० डोज खोप काठमाडौं आईपुग्दै

काठमाडौं, कार्तिक ८ । फाइजरको एक लाख ६ सय २० डोज खोप आज काठमाडौं आइपुग्दै छ । अमेरिकाबाट फाइजरको एक लाख ६ सय २० डोज खोप नेपाल आउन लागेको हो । कतार एयरलाइन्सको ६४८ विमानमार्फत अहिले केहिबेरमा खोप काठमाडौं आइपुग्दै छ। बालबालिकालाई लगाउन मिल्ने या खोप पहिलो चरणमा दीर्घरोगीलाई लगाउने तयारी रहेको छ । यो खोप […]

सम्बन्धित सामग्री

काठमाडौं महानगरपालिकाले आजदेखि फाइजरको दोस्रो मात्रा खोप दिने

काठमाडौं । काठमाडौँमा आजदेखि १२ देखि १७ वर्ष उमेर समूहमा फाइजरको दोस्रो मात्रा खोप लगाउने भएकाे छ । काठमाडौं महानगरपालिकाले जिल्ला खोप समन्वय समितिसंग मिलेर फाइजरको दोस्रो मात्रा खोप लगाउन लागेको हो । त्यसका लागि महानगरपालिकाका ३२ वटै वडालाई निर्देशन दिइएको छ । महानगरपालिकाको स्वास्थ्य विभागका अनुसार हरेक दिन बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म […]

फाइजरको एक लाख ६ सय २० डोज खोप काठमाण्डौ आइपुग्यो

काठमाण्डाै - अमेरिकाबाट बालबालिकालाई लगाउन मिल्ने फाइजरको एक लाख ६ सय २० डोज खोप काठमाण्डाै आइपुगेको छ । अघि बिहान कतार एयरलाइन्सको विमानमार्फत कोभ्याक्स सुविधा अन्तर्गत फाइजरको एक लाख ६ सय २० डोज खोप आइपुगेको हो  । यो खोप दीर्घरोगीलाई लगाउने तयारी भएको छ ।  फाइजरको खोप १२ वर्षदेखि १८ वर्षसम्म उमेरका बालबालिकालाई लगाउन अनुमति भए पनि थोरै मात्रामा आएकाले दीर्घरोगीलाई लगाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थप डोज आएपछि मात्रै बालबालिकालाई लगाइने मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडे...

परीक्षणका लागि फाइजरको १ लाख डोज खोप आउँदै

मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले फाइजरको खोप भण्डार, कोल्ड चेनदेखि लगाउने तरिका अन्यभन्दा फरक भएकाले स्वास्थ्यकर्मीलाई तालिम दिन नेपाललाई उपलब्ध गराइएको बताउनुभयो ।

न्यूजिल्याण्डमा फाइजरको खोप लगाएकी एक महिलाको मृत्यु, देखियो दुर्लभ साइड इफेक्ट

न्यूजिल्याण्डमा कोरोना भाइरसविरुद्ध फाइजरको खोप लगाएकी एक महिलाको मृत्यु भएको छ। एक स्वतन्त्र खोप सुरक्षा निगरानी बोर्डले महिलाको मृत्यु मायोकार्डिटिसका कारण भएको हुनसक्ने जनाएको छ। मायोकार्डिटिस एक स्वास्थ्य जटिलता हो...

फाइजरको खोप ल्याए भण्डारण गर्न समस्या हुने

नेपालले १२ वर्ष उमेरमाथिकालाई दिन मिल्ने फाइजरको खोप ल्याउन खोजे पनि भण्डारण कक्ष अभाव रहेको परिवार कल्याण महाशाखाले जनाएको छ। अमेरिकाले कोभ्याक्समार्फत अक्टोबरभित्र फाइजरको एक लाख डोज खोप दिने भएको छ। त्यस्तै सरकारले डिसेम्बरभित्र थप ४० लाख डोज खरिद गरी ल्याउन उत्पादक कम्पनीसँग सम्झौता गरिसकेको महाशाखाले जनाएको छ। नेपाल सरकारले अक्टोबरभित्र एकतिहाइ जनतालाई खोप दिइसक्ने जनाएको छ।फाइजरको खोप भण्डारण स्थल बनाएर मात्र ल्याउन सकिने अवस्था छ। फाइजरको खोप माइनस ७० डिग्री ताफक्रममा मात्र भण्डारण गर्न म

फाइजरको खोप १२–१५ वर्षसम्मका बालबालिकालाई दिन अनुमति

एजेन्सी।जापानमा कोरोनाविरुद्धको फाइजरको खोप १२ देखि १५ बर्षसम्मका बालबालिकालाई पनि दिइने भएको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतको विज्ञहरुको समूहले फाइजर बालबालिकालाई दिन स्वीकृति दिएको हो। स्वास्थ्यकर्मीसहित अग्रपंक्तिमा खटिएका वयस्कलाई फाइजरको खोप लगाउने अनुमति भने जापानमा गत फेब्रुअरीमै दिइएको थियो। यो खोप उक्त उमेर समूहका व्यक्तिलाई उपयोग गर्न उपयुक्त हुन्छ हुँदैन भन्नेबारे चिकित्सकीय परीक्षणका लागि दुईहजार दुईसय ६० बालबालिकामा प्रयोग गरिएको थियो।

फाइजरको खोप १२–१५ वर्षसम्मका बालबालिकालाई दिन अनुमति

एजेन्सी।जापानमा कोरोनाविरुद्धको फाइजरको खोप १२ देखि १५ बर्षसम्मका बालबालिकालाई पनि दिइने भएको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतको विज्ञहरुको समूहले फाइजर बालबालिकालाई दिन स्वीकृति दिएको हो। स्वास्थ्यकर्मीसहित अग्रपंक्तिमा खटिएका वयस्कलाई फाइजरको खोप लगाउने अनुमति भने जापानमा गत फेब्रुअरीमै दिइएको थियो। यो खोप उक्त उमेर समूहका व्यक्तिलाई उपयोग गर्न उपयुक्त हुन्छ हुँदैन भन्नेबारे चिकित्सकीय परीक्षणका लागि दुईहजार दुईसय ६० बालबालिकामा प्रयोग गरिएको थियो।

जापानमा १२ देखि १५ वर्ष उमेर समूहकालाई फाइजरको काेराेना खोप दिन अनुमति

काठमाण्डाै – जापानमा फाइजरको कोरोना भाइरस विरुद्धको खोप १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि दिइने भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको विज्ञहरूको समूहले फाइजरको खोप बालबालिकालाई पनि दिन सकिने गरी स्वीकृति दिएको हो ।  फाइजरको खोप प्रयोगका लागि यो उमेर समूहलाई अहिले थप गरिएको हो । १६ वर्ष वा त्योभन्दा बढी उमेरका व्यक्तिलाई भने यस अघिदेखि नै यो खोप दिँदै आइएकाे थियो । दुई हजार दुई सय ६० बालबालिकामा गरिएको परीक्षणको नतिजा सकारात्मक आएपछि १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि खाेप लगाउने अनुमति दिइए...

जापानमा १२ देखि १५ बर्षसम्मकालाई फाइजरको खोप दिन स्वीकृति

स्वास्थ्य मन्त्रालय अन्तर्गतको विज्ञहरुको समूहले फाइजरको खोप बालबालिकालाई पनि दिन सकिने गरी स्वीकृति दिएको हो।

फाइजरको कोरोना भ्याक्सिन लगाएकी महिला स्वास्थ्यकर्मीको मृत्यु

पोर्चुगल । फाइजरको कोरोना भ्याक्सिन लगाएकी एक महिला स्वास्थ्यकर्मीको पोर्चुगलमा मृत्यु भएको छ।४१ वर्षीया महिला स्वास्थ्यकर्मीको भ्याक्सिन लगाएको दुई दिनपछि मृत्यु भएको हो। पोर्चुगलको पोर्टो शहरमा बस्ने सोनिया एकेवेडोको फाइजरको भ्याक्सिन लगाएको करिव ४८ घन्टापछि नयाँ वर्षको दिन अचानक निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सोनिया असेवेदो क्यान्सर अस्पतालमा काम गर्थिन्। उनी दुई बच्चाकी आमा... The post फाइजरको कोरोना भ्याक्सिन लगाएकी महिला स्वास्थ्यकर्मीको मृत्यु appeared first on Purbeli News.