जापानमा १२ देखि १५ बर्षसम्मकालाई फाइजरको खोप दिन स्वीकृति

स्वास्थ्य मन्त्रालय अन्तर्गतको विज्ञहरुको समूहले फाइजरको खोप बालबालिकालाई पनि दिन सकिने गरी स्वीकृति दिएको हो।

सम्बन्धित सामग्री

भोलि एक लाख डोज फाइजरको खोप नेपाल आउँदै

काठमाडौं, कात्तिक ७ । अमेरिकाले कोभ्याक्स कार्यक्रम अन्र्तगत दिनलागेको कोरोनाको फाइजर खोप सोमबार (भोलि) नेपाल आउने भएको छ । नेपालस्थित अमेरिकन दुतावासले १ लाख ६ सय २० डोज फाइजरको खोप सोमबार आईपुग्ने ट्वीटरमार्फत जनाएको हो । १२ देखि १८ बर्षसम्मका बालबालिकालाई लगाउन सकिने फाइजरको खोप दुई डोज लगाउनुपर्ने हुन्छ । अमेरिकाले कोभ्याक्स कार्यक्रम अन्र्तगत यस […]

न्यूजिल्याण्डमा फाइजरको खोप लगाएकी एक महिलाको मृत्यु, देखियो दुर्लभ साइड इफेक्ट

न्यूजिल्याण्डमा कोरोना भाइरसविरुद्ध फाइजरको खोप लगाएकी एक महिलाको मृत्यु भएको छ। एक स्वतन्त्र खोप सुरक्षा निगरानी बोर्डले महिलाको मृत्यु मायोकार्डिटिसका कारण भएको हुनसक्ने जनाएको छ। मायोकार्डिटिस एक स्वास्थ्य जटिलता हो...

फाइजरको खोप ल्याए भण्डारण गर्न समस्या हुने

नेपालले १२ वर्ष उमेरमाथिकालाई दिन मिल्ने फाइजरको खोप ल्याउन खोजे पनि भण्डारण कक्ष अभाव रहेको परिवार कल्याण महाशाखाले जनाएको छ। अमेरिकाले कोभ्याक्समार्फत अक्टोबरभित्र फाइजरको एक लाख डोज खोप दिने भएको छ। त्यस्तै सरकारले डिसेम्बरभित्र थप ४० लाख डोज खरिद गरी ल्याउन उत्पादक कम्पनीसँग सम्झौता गरिसकेको महाशाखाले जनाएको छ। नेपाल सरकारले अक्टोबरभित्र एकतिहाइ जनतालाई खोप दिइसक्ने जनाएको छ।फाइजरको खोप भण्डारण स्थल बनाएर मात्र ल्याउन सकिने अवस्था छ। फाइजरको खोप माइनस ७० डिग्री ताफक्रममा मात्र भण्डारण गर्न म

वेलायतमा फाइजरको खोप बालबालिकालाई लगाउन अनुमति

वेलायतको औषधि नियामक निकायले फाइजरको खोप १२ देखि १५ वर्ष उमेरका बालबालिका लगाउन अनुमति दिएको छ ।त्यहाँको औषधि तथा स्वास्थ्य सेवा नियामक एजेन्सी एमएचआरएले बालबालिकामा गरिएको क्लिनिकल ट्रायल सफल भएपछि यो खोपलाई प्रयोगको अनुमति दिएको जनाएको छ।यो खोपलाई यसअघि युरोपेली औषधि नियामक एजेन्सी ईएमए र अमेरिकी खाद्य तथा औषधि प्रशासन एफडीएले केही दिनअघि मात्रै बालबालिकामा प्रयोगको अनुमति दिएका थिए।वेलायतको एमएचआरएकी कार्यकारी प्रमुख डा.जुन राइनले बालबालिकामा होसियारीपूर्वक गरिएको क्लिनिकल ट्रायल प्रभावकारी भ

फाइजरको खोप १२–१५ वर्षसम्मका बालबालिकालाई दिन अनुमति

एजेन्सी।जापानमा कोरोनाविरुद्धको फाइजरको खोप १२ देखि १५ बर्षसम्मका बालबालिकालाई पनि दिइने भएको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतको विज्ञहरुको समूहले फाइजर बालबालिकालाई दिन स्वीकृति दिएको हो। स्वास्थ्यकर्मीसहित अग्रपंक्तिमा खटिएका वयस्कलाई फाइजरको खोप लगाउने अनुमति भने जापानमा गत फेब्रुअरीमै दिइएको थियो। यो खोप उक्त उमेर समूहका व्यक्तिलाई उपयोग गर्न उपयुक्त हुन्छ हुँदैन भन्नेबारे चिकित्सकीय परीक्षणका लागि दुईहजार दुईसय ६० बालबालिकामा प्रयोग गरिएको थियो।

फाइजरको खोप १२–१५ वर्षसम्मका बालबालिकालाई दिन अनुमति

एजेन्सी।जापानमा कोरोनाविरुद्धको फाइजरको खोप १२ देखि १५ बर्षसम्मका बालबालिकालाई पनि दिइने भएको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतको विज्ञहरुको समूहले फाइजर बालबालिकालाई दिन स्वीकृति दिएको हो। स्वास्थ्यकर्मीसहित अग्रपंक्तिमा खटिएका वयस्कलाई फाइजरको खोप लगाउने अनुमति भने जापानमा गत फेब्रुअरीमै दिइएको थियो। यो खोप उक्त उमेर समूहका व्यक्तिलाई उपयोग गर्न उपयुक्त हुन्छ हुँदैन भन्नेबारे चिकित्सकीय परीक्षणका लागि दुईहजार दुईसय ६० बालबालिकामा प्रयोग गरिएको थियो।

नर्वेमा कोभिडविरुद्ध फाइजरको खोप लगाएका २९ जनाको मृत्यु

कोरोनाभाइरसविरुद्धको खोप धेरै देशले लगाउन थालेका छन् ।  तर नर्वेमा खोप लगाएपछि मानिसहरूको मृत्यु भएपछि त्यहाँको सरकारले चिन्ता व्यक्त गरेको छ । फाइजरको खोप लगाएका २९ जनाको मृत्यु भइसकेको छ ।  खोप लगाएकामध्ये धेरैजसो वृद्धहरूको मृत्यु भएको छ । उनीहरूको उमेर ७५ देखि ८० वर्ष छ ।  उनीहरूले खोप लगाउँदा त्यो कोरोनाभाइरस रोक्न सक्षम थियो कि थिएन भन्ने विषय स्पष्ट छैन ।  नर्वेमा लगभग ४२ हजार मानिसलाई फाइजरको कम्तीमा एक डोज दिइसकिएको छ । वृद्ध तथा अन्य व्यक्तिलाई यो खोप जोखिमयुक्त मानिएको छ ।&nb...

फाइजर खोप म्युटेड भाइरसविरुद्ध पनि प्रभावकारी

फाइजरको खोप म्युटेड भाइरस (कोरोनाको नयाँ संस्करणसहित) विरुद्ध पनि प्रभावकारी रहेको प्रारम्भिक अध्ययनले देखाएको छ । यद्यपि नयाँ भाइरसको सबै प्रकृतिबारे भएका अध्ययन रिपोर्ट भने सार्वजनिक गरिएको छैन ।  भाइरस म्युटेड...

अमेरिकामा फाइजरको खोप लगाएका चिकित्सकको मृत्यु

अमेरिकाको मायामी शहरमा कोरोनाविरुद्ध फाइजरको खोप लगाएका डाक्टर ग्रेगरी माइकलको मृत्यु भएको छ । उनकी पत्नी हेदी नेकलम्यानले खोप लगाउनुअघि पति स्वस्थ र सक्रिय रहेको बताइन् ।  खोप लगाउनुअघि डा माइकलको कुनै रोग पनि नरहेको उनले जानकारी दिइन् । खोप लगाएपछि डा माइकलको रगतमा असामान्य अवस्था देखिएको उनको भनाइ छ ।  खोप लगाएको १६ दिनमा डाक्टरको मृत्यु भएको हो । आइतवार अचानक हृदयघात भएर उनको ज्यान गएको नेकलम्यानले बताइन् ।  उनले भनिन्, ‘खोप लगाएपछि नै डा माइकलको मृत्यु भएको हो । यसको अर्को कुनै ...