काठमाडौं । काठमाडौँमा आजदेखि १२ देखि १७ वर्ष उमेर समूहमा फाइजरको दोस्रो मात्रा खोप लगाउने भएकाे छ । काठमाडौं महानगरपालिकाले जिल्ला खोप समन्वय समितिसंग मिलेर फाइजरको दोस्रो मात्रा खोप लगाउन लागेको हो । त्यसका लागि महानगरपालिकाका ३२ वटै वडालाई निर्देशन दिइएको छ । महानगरपालिकाको स्वास्थ्य विभागका अनुसार हरेक दिन बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म […]