दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । तुलसीपुर–अमिलिया सडक खण्ड अन्तरगत लमही नगरपालिका वडा न. ९ को अम्राई खोला नजिक उक्त अटो दुर्घटना भएको हो । अटो सडकबाट करीब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीले अटो चालकसहित ३ जना घाइतेको सकुशल उद्धार […]

सम्बन्धित सामग्री

डडेल्धुरामा अटो दुर्घटना, दुई जना घाइते

डडेलधुरा – डडेलधुरामा अटो रिक्सा दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। अमरगढी नगरपालिका–८ कुकुल्लेकमा आइतबार बेलुकी साढे ५ बजेतिर सुपप्र ६०६४ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा दुई जना घाइते भएका हुन्। जिल्ला सदरमुकामबाट पोखरा गइरहेको अटो दुर्घटना हुँदा प्रहरी चौकी पोखरामा कार्यरत प्रहरी जवान धर्मराज खत्री र १७ वर्षीया सिर्जना साँकी घाइते भएका छन्। […]

ताप्लेजुङमा अटो रिक्सा दुर्घटना हुँदा २ जनाकाे मृत्यु

काठमाडौं । ताप्लेजुङमा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका हुन् । शनिबार अटो रिक्सा दोखुको नाम्लेपाटीमाथि घ्याङ डाँडामा दुर्घटना हुदाँ पाथिभरा याङ्वर गाउँपालिका वडा नम्बर–१ नाङ्खोल्याङका ७५ वर्षीय धनबहादुर गुरुङ र उनका नाती फुङलिङ–८ दोखुका ११ वर्षका इशान गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ […]

रोल्पामा अटो दुर्घटना हुँदा एकको मृत्यु

रोल्पामा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । यस्तै तीन जना घाइते भएका छन् । लिवाङबाट माडीचौरतर्फ जाँदै गरेको रा १ ह ४३४७ नम्वरको अटो अनियन्त्रित भई सडकदेखि करिव ५० मिटर तल खस्दा त्यसमा सवार रोल्पा नगरपालिका–२ लिवाङका अन्दाजी २९ बर्षीय महेश कुँवरको घटनास्थलमै मृत्यु भएको हो ।रोल्पाका प्रहरी प्रमुख डीएसपी बिनोद घिमिरेका अनुसार  दुर्घटनामा परी घाइते भएका तीन जना मध्ये दुई जना स्थानीय मेडिकलमा उपचार गरि डिस्चार्ज भएका छन् । गम्भीर घाइते एक जनालाई भने थप उपचारका ल

गुल्मीमा अटो रिक्सा दुर्घटना, १ को मृत्यु, ४ जना घाइते

गुल्मीको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नयाँ वर्षको अवसरमा लुम्पेक गाउँबाट पिकनिकका लागि सत्यवती डाँडामा जाने क्रममा लु २ स ००९९ नम्बरको अटो क्वाङखोला नजिकै बुधबार दुर्घटना भएको हो ।

गुल्मीमा अटोरिक्सा दुर्घटनाः एकको मृत्यु, ४ जना घाइते

गुल्मीको सत्यवती-३ ठुलोलुम्पेकमा आज (बुधबार) अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।...

डोटीमा अटोरिक्सा दुर्घटना : एकको मृत्यु, चार जना घाइते

डोटीको शिखर नगरपालिका-८ तिलताली नजिक अटो रिक्सा दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्

अटो रिक्सा दुर्घटनामा एकको मृत्यु, चार जना घाइते

शिखर नगरपालिका– ८ तिलताली नजीक अटो रिक्सा दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा शिखर– ३ का ५३ वर्षीय पदम जोराको मृत्यु भएको हो।

अटो रिक्सा दुर्घटनामा एकको मृत्यु

अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तुलसीपुर–१६ को भलैबाट तुलसीपुर आउँदै गर्दा दुर्घटनामा परेकी तुलसीपुर–६ की २९ वर्षीया शशि भुसालको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इप्रका तुलसीपुरले जनाएको छ । अनटेष्ट अटो रिक्सा शुक्रबार दुर्घटना हुँदा अन्य सवार पाँच जना घाइते भएका छन्।

अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुर–१६ को भलैबाट तुलसीपुर आउँदै गर्दा दुर्घटनामा परेकी तुलसीपुर–६ की २९ वर्षीया शशि भुसालको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इप्रका तुलसीपुरले जनाएको छ । अनटेष्ट अटो रिक्सा शुक्रबार दुर्घटना हुँदा अन्य सवार पाँच जना घाइते भएका छन् । घाइतेमध्ये घोराहीकी टीका…