डडेल्धुरामा अटो दुर्घटना, दुई जना घाइते

डडेलधुरा – डडेलधुरामा अटो रिक्सा दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। अमरगढी नगरपालिका–८ कुकुल्लेकमा आइतबार बेलुकी साढे ५ बजेतिर सुपप्र ६०६४ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा दुई जना घाइते भएका हुन्। जिल्ला सदरमुकामबाट पोखरा गइरहेको अटो दुर्घटना हुँदा प्रहरी चौकी पोखरामा कार्यरत प्रहरी जवान धर्मराज खत्री र १७ वर्षीया सिर्जना साँकी घाइते भएका छन्। […]

सम्बन्धित सामग्री

अटो दुर्घटना हुँदा पाँचजना घाइते, एकको अवस्था गम्भीर

मकवानपुरको बकैयमा अटो दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ। मकवानपुर प्रहरीका अनुसार बुधवार दिउँसो धरान चतरा सडक खण्ड अन्तर्गत बकैया गाउँपालिका वडा नम्बर ४ पाङदुरेमा हात्तिसुडेबाट...

जुम्लामा अटो दुर्घटना हुँदा एक जनाको निधन, दुई घाइते

जुम्लामा अटो दुर्घटना हुँदा एक जनाको निधन भएको छ भने दुई जना घाइते भएका छन् । विमानस्थलदेखि तातारासीको उर्थुतर्फ जाँदै गरेको क १ ह १५ नम्बरको अटो दुर्घटना हुँदा चन्दननाथ नगरपालिका...

जुम्लाको त्रिवेणीमा अटो दुर्घटना, दुईको मृत्यु

जुम्लामा अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। तिला गाउँपालिका –३ त्रिवेणीमा  दुर्घटना हुँदा दुईजनाको मुत्यु भएको हो। जुम्लाको बसपार्कदेखि रारालिहीतर्फ जाँदै गरेको क १ स ११ नम्वरको अटो अनियन्त्रित भई...

जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

जुम्ला । जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जुम्लाको तिला गाउँपालिका वडा नम्वर ३ श्रीवेणीमा अटो  दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका

ताप्लेजुङकाे घ्याङडाँडामा अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

ताप्लेजुङ सदरमुकाममा शनिबार बिहान अटो दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । एक जना गम्भिर घाइते भएका छन् ।  फुङलिङनगरपालिका वडा नं. ८ बेजम्बुबाट सुकेटार विमानस्थलतर्फ जाँदै गरेको १/००२/००३ ह ३९००...

मलामी गएर फर्केको अटो दुर्घटना हुँदा एकजनाको मृत्यु

मकवानपुरको पुर्वी क्षेत्र  बागमती गाउँपालिकामा मलामी गएर फर्केको अटो दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । घटनामा परी अरु तीन घाइते भएका छन्। मृत्यु हुनेमा मलामी गएर फर्केका बागमती  ८...

सल्यानमा अटो दुर्घटना हुँदा दुईको मृत्यु, चार घाइते

काठमाडौं । सल्यानको शारदा नगरपालिका–१० नयाँगाउँमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । सोमबार बेलुका नयाँगाउँबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको रा १ ह २२१९ नम्बरको अटो दुर्घटना हुँदा सल्यानको कालिमाटी गाउँपालिका–१ की ७० वर्षीया कमला पुन र ३० वर्षीया धनी पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका […]

धनकुटामा अटो दुर्घटना हुदाँ एक जनाको मृत्यु

धनकुटा । धनकुटामा गएराति अटो दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका ७ जिरोप्वाइन्टबाट धनकुटा बजार तर्फ जादै गरेको मे १ ह ४४७४ नम्बरको अटो दुर्घटना हुदाँ धनकुटाको छथरजोरपाटी गाउँपालिका–१ घर भई धनकुटा नगरपालिका–७ बस्ने ६० बर्षीय लालबहदुर दर्लामी मगर रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । घाईते मगरको उपचारका क्रममा […]

सल्यानमा अटो दुर्घटना : एकजनाको मृत्यु

सल्यान : सल्यानमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।जिल्लाको त्रिवेणी गाउँपालिकास्थित लुहामबाट टुनिबोटतर्फ जाँदै गरेको रा १ त ५०२२ नम्बरको अटो दुर्घटना हुँदा चालक त्रिवेणी गाउँपालिका–५ मूलाबारीका टेकबहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।राप्ती राजमार्गमा शनिबार दिउँसो दुर्घटनामा घाइते भएका विकको उपचारको क्रममा सल्यान जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर अर्जुन पौडेलले बताए। अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल अटो खसेक

रुकुम पूर्वमा अटो दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

रुकुम पूर्वको भूमे गाउँपालिका १ लुकुममा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी दुईजना घाइते भएको प्रहरीले जनाएको छ ।