भिमदत्त राजमार्गमा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु - NepaliPatra

डडेलधुरा । भिमदत्त राजमार्गमा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । अटोमा तीन जना सवार रहेका थिए । भिमदत्त राजमार्ग अन्तरगत डडेलधुराको आलिताल गाउँपालिका–१ मेलखर्कमा बुधवार राती अटो दुर्घटना हुँदा डोटीको शिखर नगरपालिका पदम बलायर र केशव महराको मृत्यु भएको हो । घाइते वीर […]

सम्बन्धित सामग्री

रोल्पामा अटो दुर्घटना हुँदा एकको मृत्यु

रोल्पामा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । यस्तै तीन जना घाइते भएका छन् । लिवाङबाट माडीचौरतर्फ जाँदै गरेको रा १ ह ४३४७ नम्वरको अटो अनियन्त्रित भई सडकदेखि करिव ५० मिटर तल खस्दा त्यसमा सवार रोल्पा नगरपालिका–२ लिवाङका अन्दाजी २९ बर्षीय महेश कुँवरको घटनास्थलमै मृत्यु भएको हो ।रोल्पाका प्रहरी प्रमुख डीएसपी बिनोद घिमिरेका अनुसार  दुर्घटनामा परी घाइते भएका तीन जना मध्ये दुई जना स्थानीय मेडिकलमा उपचार गरि डिस्चार्ज भएका छन् । गम्भीर घाइते एक जनालाई भने थप उपचारका ल