अटो रिक्सा दुर्घटनामा एकको मृत्यु

अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तुलसीपुर–१६ को भलैबाट तुलसीपुर आउँदै गर्दा दुर्घटनामा परेकी तुलसीपुर–६ की २९ वर्षीया शशि भुसालको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इप्रका तुलसीपुरले जनाएको छ । अनटेष्ट अटो रिक्सा शुक्रबार दुर्घटना हुँदा अन्य सवार पाँच जना घाइते भएका छन्।

सम्बन्धित सामग्री

पाल्पामा जीप र अटो रिक्सा जुध्दा एकको मृत्यु, तीन घाइते

काठमाडौं । पाल्पाको रामपुर नगरपालिका–५ सानी अमराईमा शुक्रबार साँझ जीप र अटो रिक्सा आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । कालीगण्डकीको करिडोरमा कालीआँपबाट बेझाडतर्फ जाँदै गरेको लु १ ज ४१३३ नम्बरको जिप र विपरित दिशाबाट आउँदै गरेको लु १ ह ४१३८ नम्बरको अटो रिक्सा आपसमा जुध्दा रिक्सा चालक […]

रोल्पामा अटो दुर्घटना हुँदा एकको मृत्यु

रोल्पामा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । यस्तै तीन जना घाइते भएका छन् । लिवाङबाट माडीचौरतर्फ जाँदै गरेको रा १ ह ४३४७ नम्वरको अटो अनियन्त्रित भई सडकदेखि करिव ५० मिटर तल खस्दा त्यसमा सवार रोल्पा नगरपालिका–२ लिवाङका अन्दाजी २९ बर्षीय महेश कुँवरको घटनास्थलमै मृत्यु भएको हो ।रोल्पाका प्रहरी प्रमुख डीएसपी बिनोद घिमिरेका अनुसार  दुर्घटनामा परी घाइते भएका तीन जना मध्ये दुई जना स्थानीय मेडिकलमा उपचार गरि डिस्चार्ज भएका छन् । गम्भीर घाइते एक जनालाई भने थप उपचारका ल

रोल्पामा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, ३ जना घाइते

रोल्पामा अटो रिक्सा दुर्घटनामा हुदा एक जनाको मृत्यु भएको छ। रोल्पा नगरपालिका वडा नं २ सिमलवाङमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको हो।...

गुल्मीमा अटोरिक्सा दुर्घटनाः एकको मृत्यु, ४ जना घाइते

गुल्मीको सत्यवती-३ ठुलोलुम्पेकमा आज (बुधबार) अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।...

डोटीमा अटोरिक्सा दुर्घटना : एकको मृत्यु, चार जना घाइते

डोटीको शिखर नगरपालिका-८ तिलताली नजिक अटो रिक्सा दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्

अटो रिक्सा दुर्घटनामा एकको मृत्यु, चार जना घाइते

शिखर नगरपालिका– ८ तिलताली नजीक अटो रिक्सा दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा शिखर– ३ का ५३ वर्षीय पदम जोराको मृत्यु भएको हो।

गुल्मीमा इरिक्सा दुर्घटना हुँदा एकको मृत्यु, चारजना घाइते

गुल्मीमा इरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। दरबार गाउँपालिकाको चारपाला घुम्तिदेखि तम्घास जाँदै गरेको लु १ ह २७४३ नम्बरको अटो रिक्सा भगेरी भन्ने स्थानमा शुक्रबार राती साढे ८ बजेतिर दुर्घटना भएको हो।

सडक दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

भरतपुर  । चितवनमा अटो रिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा एकै परिवारका एकजनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् । नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको ना२ह १७५६ नंको अटो भरतपुर ...