गुल्मीमा अटो रिक्सा दुर्घटना, १ को मृत्यु, ४ जना घाइते

गुल्मीको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नयाँ वर्षको अवसरमा लुम्पेक गाउँबाट पिकनिकका लागि सत्यवती डाँडामा जाने क्रममा लु २ स ००९९ नम्बरको अटो क्वाङखोला नजिकै बुधबार दुर्घटना भएको हो ।

सम्बन्धित सामग्री

गुल्मीमा अटोरिक्सा दुर्घटनाः एकको मृत्यु, ४ जना घाइते

गुल्मीको सत्यवती-३ ठुलोलुम्पेकमा आज (बुधबार) अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।...