बजार खुला, निषेधाज्ञा यथावत्

नेपाल समाचारपत्र, बाँके । बजार पूर्णरूपमा खुलेको छ । निजी सवारीसाधन चलेका छन् । नेपालगन्ज–कोहलपुर भाडाका सवारीसाधन पनि चलेका छन् । कोरोना कहर करिब–करिब सकिएको छ । निर्वाधरूपमा मानिसहरु आ–आफ्ना काममा निस्केका छन् । नेपालगन्जमा पूर्ववत् अवस्थामा फर्किएको छ । स्थानीय प्रशासनले भने जोखिम अझै रहेको भन्दै निषेधाज्ञालाई निरन्तरता दिइरहेको छ । सोमबार नै ३१ […]

सम्बन्धित सामग्री

सर्लाहीमा निषेधाज्ञा लम्बियाे

सर्लाही – सर्लाहीकाे ईश्वरपुर नगरपालिका अन्तर्गत बयलवास बजार क्षेत्रमा लगाइएकाे निषेधाज्ञा थप गरिएकाे छ । प्रहरीको जीपको ठक्करबाट एक जनाको ज्यान गएको विषयमा तनाव बढेपछि थप एक दिनका लागि निषेधाज्ञा लागू गरिएको हो । गएको आइतवार राति गस्तीमा हिँडेको प्रहरीको जीपको ठक्करबाट स्थानीय व्यापारी रामकुमार महतोको ज्यान गएपछि बजार क्षेत्र तनावपूर्ण बनेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज बिहीवार बेलुकी साढे ७ बजेदेखि लागू हुने गरी भाेलि शुक्रवार ७ बजेसम्मका लागि निषेधाज्ञा थप गरेकाे हाे । यसअघि थप गरिएकाे नि...

सर्लाहीकाे बयलबासमा आज पनि निषेधाज्ञा

सर्लाही - सर्लाही ईश्वरपुर नगरपालिका अन्तर्गत बयलबास बजार क्षेत्रमा आज पनि निषेधाज्ञा लागू भएको छ । प्रहरीको जीपको ठक्करबाट एक जनाको ज्यान गएको विषयमा तनाव बढे पछि थप एक दिनका लागि निषेधाज्ञा लागू गरिएको हो । गएको आइतवार राति गस्तीमा हिँडेको प्रहरीको जीपको ठक्करबाट स्थानीय व्यापारी रामकुमार महतोको ज्यान गएपछि बजार क्षेत्र तनावपूर्ण बनेको छ । बयलबास बजार क्षेत्रमा अस्ति मङ्गलवार दिउँसो ३ बजेदेखि हिजो बेलुका ७ बजेसम्म स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको थियो। स्थिति अझै सामान्य भइनसकेको भन्दै स्थानीय प्रशासनले ...

सर्लाहीकाे बयलवास बजार क्षेत्रमा निषेधाज्ञा जारी

सर्लाही – सर्लाहीको बयलबास बजार र आसपासको क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । प्रहरी भ्यानको ठक्करबाट व्यापारीकाे ज्यान गएको विषयलाई लिएर बयलवासका व्यापारीले  प्रदर्शन जारी राखेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा जारी गरेको हो । आज मङ्गलवार दिउँसाे ३ बजेदेखि सुरु भएको निषेधाज्ञा भोलि बुधवार बेलुकी ७ बजेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमले जानकारी दिनुभयो । निषेधाज्ञा अवधिभर बाहिर हिँडडुल गर्न, भेला हुन, सभा तथा अन्य गतिविधि गर्न प्रतिबन्ध लगाइएको प्रशासन कार्यालयले जनाएको...

सिन्धुलीमा बिहान ११ बजेदेखि निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाइ नगरपालिकाको स्टल बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञा खुकुलो, बजार खुल्दै

जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा निषेधाज्ञा खुकुलो पारेको छ । निषेधाज्ञा खुकुलो भएसंगै मंगलबारदेखि आधा दिनसम्म बजार खुल्ने भएको छ ।जेठ ३१ गतेसम्मको लागि गरिएको निषेधाज्ञाको समय सकिएसंगै सोमबार प्रमुख जिल्ला अधिकारीबाट जारी गरिएको आदेशमा दैनिक बिहान ६ देखि ११ बजेसम्म बजार खोल्न पाउने भएको हो । खाद्य सामाग्री, निर्माण सामाग्री, हार्डवेयर, ईलेक्ट्रोनिक्स, भाडाबर्तन, पुस्तक […]

७४ जिल्लामा निषेधाज्ञा : स्थानीय प्रशासन निषेधाज्ञा थप्दै

काठमाण्डाै – देशभरका ७४ जिल्लामा निषेधाज्ञा लागू भएको छ । गृह मन्त्रालयका अनुसार मनाङ, खोटाङ र तेह्रथुमबाहेक अरु जिल्लामा निषेधाज्ञा छ । ७० जिल्लामा पूर्ण र ४ जिल्लामा आंशिक निषेधाज्ञा छ । मुस्ताङ, सप्तरी, धनकुटा र ताप्लेजुङमा आंशिक तथा अरु जिल्लामा पूर्ण निषेधाज्ञा लागू भएको हो । काभ्रेमा दोस्रोपटक म्याद थप गरी निषेधाज्ञा लम्बिएको छ । गएराति १२ बजेदेखि आउँदो जेठ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । यसअघि दुई राजमार्ग र मुख्य सडक खण्डको दायाँ बाँया र बजार क्षेत्रम...

कालीमाटी तरकारी बजार आजदेखि बन्द

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार आजदेखि बन्द हुने भएको छ । कालीमाटी बजार विकास समितिले कोरोना महामारी न्यूनीकरणका लागि खुद्रा तथा कृषक बजार बन्द गर्ने भएको हो । समितिले निषेधाज्ञा अवधिभर बजार बन्द रहने जानकारी दिएको छ । समितिले निकालेको विज्ञप्तिमा भनिएको छ,‘कृषक बजार मङ्गलवारदेखि पूर्ण रूपमा बन्द गरिने छ। खुद्रा बजार बिहीबारदेखि […]

काभ्रेमा आइतबार रातिदेखि एकसाता निषेधाज्ञा

काभ्रे : कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै काभ्रेमा पनि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले सूचना जारी गरी वैशाख १९ गते अर्थात् आइतबार राति १२ बजेदेखि लागू हुने गरी काभ्रेका बजार क्षेत्र र राजमार्गमा निषेधाज्ञा जारी गरिएको जनाएको छ।प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले काभ्रेमा वैशाख २६ गतेसम्म निषेधाज्ञा जारी हुने जानकारी दिए। उनका अनुसार अरनिको राजमार्गको साँगादेखि बनेपा बजार धुलिखेल सदरमुकाम पाँचखाल बजार क्षेत्र हुँदै दोलालघाटसम्म, बनेपा तीनदोबाटोदेखि नाला भगवती र बन

निषेधाज्ञामा बैंकिङ सेवा र सेयर बजार बन्द नहुने

काठमाडौं उपत्यकामा निषेधाज्ञा गरिए पनि सेयर बजार भने बन्द नहुने भएको छ।

निषेधाज्ञा भएपनि सेयर बजार बन्द नहुने

यस पटक निषेधाज्ञा भएपनि सेयर बजार बन्द नगर्ने पक्षमा नेपाल धितोपत्र बोर्ड देखिएको छ । बोर्डका अध्यक्ष भीष्म ढुंगानाका अनुसार  निषेधाज्ञामा सेयर बजार बन्द हुनेछैन । यसअघि २०७६ साल चैत ११ गतेदेखि गरिएको देशव्यापी लकडाउन घोषणा गर्दा सेयर बजार पनि बन्द भएको थियो । लकडाउन घोषणा भएको दिनदेखि नै बन्द भएको सेयर बजार २०७७ सालको असार १५ गतेदेखि मात्रै खुलेको थियो ।ढुंगाना भन्छन, ‘पहिला ब्रोकर, सिडिएससी र नेप्सेमा  जानुपर्थ्यो ।  आफै नगइ केही काम हुँदैनथ्यो । तर अहिले काहिँपनि जानु पर्