सिन्धुलीमा बिहान ११ बजेदेखि निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाइ नगरपालिकाको स्टल बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

सम्बन्धित सामग्री

सिन्धुलीमा जारी गरिएको निषेधाज्ञा अन्त्य

काठमाडौँ । सिन्धुलीमा जारी गरिएको निषेधाज्ञा हिजो (बुधबार) राति १२ बजेदेखि अन्त्य भएको छ । नेकपा एमाले र सत्तारुढ गठबन्धनका कार्यकर्ताबिच झडप हुने स्थिति देखिएपछि जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो । अहिले सिन्धुली जिल्लाको शान्ति सुव्यवस्थाको अवस्था सामान्य भएकाले निषेधाज्ञाको अवधि नबढाएको प्रमुख जिल्ला अधिकारी रमेश […]

प्रमुख अतिथि विवादले सिन्धुलीमा तनाव, सदरमुकाममा निषेधाज्ञा

सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढी बुधबार बिहान तनाब ग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले १३ घण्टाका लागि निषेधाज्ञा जारी गरेको छ । सदरमुकाम सिन्धुलीमाढीमा निर्माण गरिएको बीपी कोईराला र पुष्पलाल श्रेष्ठको सालिक अनाबरणको बिषयमा सत्तारुढ गठबन्धन दलहरु र नेकपा एमालेबीच प्रमुख अतिथिको बिषयलाई लिएर बिबाद भई तनाब बढेपछि निषेधाज्ञा जारी गरेको उक्त कार्यालयले जनाएको छ ।

ईश्वर पोखरेल सहभागी कार्यक्रममा झडपको स्थिति बनेपछि सिन्धुलीमा निषेधाज्ञा

एमाले महासचिव ईश्वर पोखरेल सहभागी हुने कार्यक्रममा झडप हुने स्थिति आएपछि सिन्धुली सदरमुकाममा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङ् खोला पुल, हस्पिटल रोड क्षेत्रभित्र बुधबार बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।एमाले महासचिव पोखरेललाई प्रमुख अतिथि बनाएको भन्दै सत्ता गठबन्धनले विरोध गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्कको उद्घाटन तथा बिपी कोइ

सिन्धुलीमा आज बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाइ नगरपालिकाको स्टल बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले एक विज्ञप्ति जारी गदै आज बिहान ११ बजेदेखि राति १२ बजेसम्म कमलामाई नगरपालिकाको स्टलबजार, जुनारचोक, बसपार्क, ग्वाङ्खोला पुल, हस्पिटल रोड क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । जिल्ला सुरक्षा समिति सिन्धुलीको सिफारिस तथा स्थानीय प्रशासन ऐन २०२८ […]