वीर अस्पतालको प्रमुखमा डा. लोहनीले जिम्मेवारी पाएपछि कर्मचारी आन्दोलित

२८ पुस, काठमाडौं । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको प्रमुखमा डा. गुणराज लोहनीलाई जिम्मेवारी दिएपछि कर्मचारीहरू विरोधमा उत्रिएका छन् । नेतृत्व परिवर्तन हुँदा समस्या समाधान नहुने भन्दै अस्पतालका कर्मचारीहरू विरोधमा उत्रिनु परेको वीर अस्पताल युनियनका कर्मचारीका सचिव दीपक मुडभरीले जानकारी दिए । प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका उनीहरुले डा. लोहनीलाई अस्पताल छिर्न नदिने भन्दै […]