काठमाडौं, २८ पुस । स्वास्थ्य मन्त्रालयले कोभिड युनिफाइड (वीर अस्पताल)को प्रशासकीय प्रमुखमा सरुवा भएका डा.गुणराज लोहनीलाई हाजिर हुन नदिने वीर अस्पतालका कर्मचारीहरु चेतावनी दिएका छन् । कर्मचारीले उनको सरुवा रोक्न स्वास्थ्य मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गराएका छन् । वीर अस्पताल कर्मचारी संघले ५ महिनामात्र जागिर अवधि रहेका लोहनी वीर अस्पताल सुधारका विरोधी रहेको भन्दै अर्बौको स्वास्थ्य […]