भुपेन्द्रलाई हटाएर वीर अस्पताल विरोधी गुणराजलाई प्रमुख प्रशासकीय अधिकृतमा ल्याइयो, कर्मचारी विरोधमा

नेपालकै सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्र बस्नेतलाई हटाइएको छ । उनको स्थानमा वीर अस्पतालका विकास विरोधी डा. गुणराज लोहनीलाई ल्याइएको छ ।

सम्बन्धित सामग्री

वीरले करारमा राखेका १३ मध्ये १० कर्मचारी मन्त्रीको जिल्लाका

५ पुस, काठमाडौं । वीर अस्पतालले कार्यविधि विपरीत करारमा कर्मचारी राखेको पाइएको छ । यसरी राखिएका १३ जना कर्मचारीमध्ये १० जना स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको गृहजिल्ला सिन्धुपाल्चोकका छन् । वीर अस्पताल प्रशासनले १० कात्तिकमा सातौं तहको १ जना मेडिकल ल्याब, पाँचौ तहका ल्याब टेक्निसियन ५ जना, इलेक्ट्रिसियन चौथो तहका २ जना, पलम्बर चौथो तहको […]

वीरका चिकित्सकले कामै नगरी लिन्छन् ५० प्रतिशत जोखिम भत्ता

११ जेठ, काठमाडौं । चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान (वीर अस्पताल) ३३६ चिकित्सक कार्यरत छन् । त्यसमध्ये १५ प्रतिशत चिकित्सक मात्रै निर्धारित समयसम्म अस्पतालमा सेवा दिइरहेका हुन्छन् । बाँकी ८५ प्रतिशत कर्मचारी बिहान ढिलो पुग्छन्, कि त बेलुका चाँडै निस्किन्छन् । अधिंकाश चिकित्सक ११ बजे अस्पताल पुग्छन् र २–३ बजे हिडिसकेका हुन्छन् । उक्त तथ्य अस्पतालको […]

न्याम्समा तत्काल पदाधिकारी नियुक्त गर्न वीर अस्पताल कर्मचारी युनियनको माग

काठमाडौँ। वीर अस्पताल कर्मचारी युनियनले न्याम्स पदाधिकारी नियुक्ति गर्न माग गरेको छ। कुलपति एवंम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहकुलपति एवंम स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै युनियनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा तत्काल पदाधिकारी नियुक्त गर्न माग गरेको हो। युनियनले पदाधिकारी नियुक्ति गर्दा प्रतिष्ठान र वीर अस्पतालमै कार्यरत वरिष्ठ प्राध्यापक मध्येबाट नियुक्ति गर्नुपर्ने तथा […]

वीर अस्पतालमा डा.गुणराज लोहनीलाई हाजिर हुन नदिन कर्मचारी संघको चेतावनी

काठमाडौं, २८ पुस । स्वास्थ्य मन्त्रालयले कोभिड युनिफाइड (वीर अस्पताल)को प्रशासकीय प्रमुखमा सरुवा भएका डा.गुणराज लोहनीलाई हाजिर हुन नदिने वीर अस्पतालका कर्मचारीहरु चेतावनी दिएका छन् । कर्मचारीले उनको सरुवा रोक्न स्वास्थ्य मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गराएका छन् । वीर अस्पताल कर्मचारी संघले ५ महिनामात्र जागिर अवधि रहेका लोहनी वीर अस्पताल सुधारका विरोधी रहेको भन्दै अर्बौको स्वास्थ्य […]

डा जागेश्वर गौतमलाई वीर अस्पताल प्रवेशमा रोक, आफ्नै कर्मचारी कुटाएको आरोप

आन्दोलित कर्मचारीहरुले कोभिड युनिफाइड केन्द्रीय अस्पताल वीरका प्रमुख कार्यकारी अधिकारी डा जागेश्वर गौतमलाई प्रवेश निषेध गरेको छ।

वीर अस्पतालका कर्मचारी आन्दोलनमा

काठमाडौं । कोरोना महामारीमा खटिएबापतको सेवा सुविधाको माग गर्दै कोभिड—१९ केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल) मा स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मी र कर्मचारीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको थियो । वीर अस्पताल कर्मचारी युनियनका सचिव दीपक मुडवरीका अनुसार प्रहरी हस्तक्षेपमा ४ जना कर्मचारी घाइते भएका छन् । वार्ताकै क्रममा प्रहरीले चार जना महिला […] The post वीर अस्पतालका कर्मचारी आन्दोलनमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कोभिडको लडाइँमा हातेमालो गर्न काठमाडौं महानगरको सात अस्पतालसँग सम्झौता

काठमाडौं। कोभिड-१९ को सङ्क्रमणविरुद्ध लड्नका लागि काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अस्पतालले माग गरेअनुरुप क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनमा सहयोग गर्नका लागि एकै दिन सात अस्पतालसँग सम्झौता गरेको छ। महानगरपालिकाले वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, क्षत्रपाटी निःशुल्क चिकित्सालय, निजामती कर्मचारी अस्पताल, महेन्द्रनारायण निधि मेमोरियल अस्पताल, हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल र मोडल अस्पताल रहेका छन्।

डा प्रकाश थापाको अध्यक्षतामा वीर अस्पताल कर्मचारी युनियन पुनर्गठन

पुर्नगठित समितिमा महिला उपाध्यक्षमा सविता दाहाल, उपाध्यक्षमा विजय देउजा, सचिवमा दिपक मुडभरी, सह–सचिवमा नवराज धिताल र कोषध्यक्षमा भगवती थपिलया रहेका छन्।

कोभिशिल्डको दोस्रो डोज लगाउन सुरु, अस्पतालमा लाग्यो घुइँचो

काठमाडौं : कोरोना भाइरस संक्रमणविरुद्धको कोभिशिल्ड खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ। आजदेखि सुरु भएर वैशाख ११ गतेसम्म चल्ने खोप अभियानमा यसअघि फागुन अन्तिम सातासम्म पहिलो डोज लगाइसकेका सञ्चारकर्मी, राष्ट्रसेवक कर्मचारी र सबै कर्मचारीले दोस्रो डोज लगाउनेछन्। नयाँ बानेश्वरस्थित सिभिल अस्पताल, वीर अस्पताल, कीर्तिपुरको राष्ट्रिय आर्युवेद अनुसन्धान तथा तालिम…

वीर अस्पताल र ट्रमा सेन्टरमा अनियमितता : छानविन हुनुपर्ने व्यक्ति नै समितिमा

देशकै ठुलो तथा पुरनो वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा भएको अनियमितता छानविन गर्न बनेको समिति नै अलमलमा परेको छ । अनियमितताबारे छानविन गर्न वीर अस्पताल कर्मचारी युनियनले प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्तकता केन्द्र, स्वास्थ्य मन्त्री  र स्वास्थ्य सचिव तथा मन्त्रालयमा छानविन गर्न भन्दै २ फागुनमा उजुरी दिएका थिए ।