अर्थतन्त्रमा कस्मेटिक सुधार : सरकारले आफ्नो जिम्मेवारी पूरा गर्ने कहिले ?

जबसम्म उत्पादनलाई सहजीकरण गर्ने र रोजगारी सृजना गरेर स्वदेशमै युवालाई रोक्ने नीतिको इमानदार कार्यान्वयन हुँदैन, अर्थतन्त्रका कस्मेटिक कुरा गरेर सुधारको आत्मरतिमा केही बेर रमाउन त सकिएला अर्थतन्त्रको वास्तविक सुधार असम्भव छ ।

सम्बन्धित सामग्री

संसद्मा तोसिमाको आक्रोश : मेरो प्रश्नको जवाफ सरकारले कहिले दिन्छ ?

काठमाडौं,१२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् डा. तोसिमा कार्कीले सरकारको कामलाई लिएर असन्तुष्टी जनाएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफूले स्वास्थ्य बीमा, नख्खु–भैंसेपाटी सडक र स्वास्थ्यकर्मीको दरबन्दीका विषयमा राखेको प्रश्नको सरकारले जवाफ नै नदिएको भन्दै सरकारविरुद्ध आक्रोशित बनेकी छन् । उनले भनिन्  हामी प्रश्न उठाउँछौं, उत्तर आउँदैन । प्रतिनिधिसभा नियमावली २०७९ को […]

प्रधानमन्त्रीलाई पौडेलको प्रश्न, विश्रासको मत लिने अर्को मिती कहिले हो ?

६ चैत काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) लाई पुनः विश्रासको मत लिने अर्को मिती कहिले हो भन्दै प्रश्न गरेका छन । प्रचण्डले विश्रासको मत लिने प्रयोजनको लागी चलिरहेको आजको संसद बैठकमा बोल्दै पौडेलले भने ”यो सरकारले सदनमा बिजनेस दिनुकोसाटो हरेक दुई दुई महिनामा विश्रासको मत लिदै जाने गर्नाले मुलुक […]

सेवाग्राहीको आक्रोश: सरकारले कहिले दिन्छ सहज सेवा?’

उनले भने, ‘यस्तो चिसोमा बिहानैदेखि लाइन बसेका छौँ, यस्तो साँघुरो ठाउँमा कार्यालय राखेको छ, त्यो पनि दिनभरी लाइन बस्दा पनि सेवा पाइदैन। एउटै सेवा लिन चार ठाउँमा लाइन बस्नुपर्छ, एकै दिनमा सबै सेवा लिन सकिन्न, यहाँ आफन्तको घरमा आएर बसेको छु, सरकारले कहिले द...

मेलम्चीकाे पानी : टुंगो छैन कहिले आउने !

काठमाडौं : सरकारले मेलम्चीको पानी मंसिर ४ को चुनावअघि नै ल्याउने भने पनि कहिले देखि आउँछ भन्ने अझै टुंगो लागेको छैन।मेलम्ची खानेपानी विकास समितिले उपत्यकामा पानी पठाउने समय अझै निश्चित गर्न नसकिने जनाएको छ। समितिका सूचना अधिकारी राजेन्द्र पन्तले क्षति मर्मतको काम भइरहेकाले कहिले देखि आउँछ भनेर समय तोक्न नसकिने बताएका हुन्।उनका अनुसार अहिले आयोजनाको बाटो खोल्ने र पुल निर्माण गर्ने काम भइरहेको छ।चुनावअघि पानी आउँछ भन्ने प्रश्नमा पन्तले भने,‘चाँडै उपत्यकामा पानी

कहिले जुर्ला प्रदेश १ को नाम ?

विराटनगर : स्थानीय तह निर्वाचनको चटारो सकिन नपाउँदै यतिवेला प्रदेश १ ले नाम कहिले पाउने? भन्ने प्रश्न शुरु भएको छ। ६ वटा प्रदेशले नाम पाइसक्दा प्रदेश १ भने अझै बेनामे छ।देश संघीयतामा गएर पहिलोपटक प्रदेशसभाको निर्वाचन भएपछि प्रदेश १ सरकार गठन भएसँगै तीनजना मुख्यमन्त्री पाएको प्रदेश १ ले अझै नाम कहिले पाउने हो भन्ने पत्तो छैन। पहिलो पटक एमालेबाट मुख्यमन्त्री बनेका शेरधन राई नेतृत्वको सरकारले २०७६ वैशाख २३ मा राजधानी तोक्यो तर नाममा भने तत्कालीन मुख्यमन्त्री राई छलफलै नगरी बिदा भए।  राईपछ

मधेश प्रदेश सरकारले २०७९ सालमा कहिले–कहिले दिँदैछ बिदा ? (सूचीसहित)

२०७९ का लागि मधेश प्रदेश सरकारले दिने बिदाको सूची तयार भएको छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार २०७९ मा मधेश प्रदेश सरकारले ११ दिन सार्वजनिक विदा निर्धारण गरेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जारी गरेको प्रदेश राजपत्रमा  वैशाख १ गतेदेखि चैत मसान्तसम्म संघीय सरकारले दिने बिदाको अतिरिक्त विदा दिने गरी सूचना प्रकाशित गरेको जनाइएको छ ।मन्त्रिपरिषद बैठकले विभिन्न अवसरमा वर्ष भरिमा ११ दिन सार्वजनिक विदा दिने निर्णय गरेपछि राजपत्रमा प्रकाशन भएको हो । राजपत्रमा प्रकाशित विदाको स

कालिकावासीले भोगेको पीडा : न सरकारले सुन्छ, न ठेकेदारले

तर, उनी अहिले आफैँ बाढीपीडित भएर बस्नुपरेको छ । सरकारले यहाँका जनताको दुःख कहिले देख्ला भन्दै जतिसक्दो चाँडो सडक र पुल बनाइदिन उनले माग गरेका छन् ।

ओली सरकारले कोरोनाको रोपाइँ गर्यो : बिडारी

काठमाडौं : राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले कोरोनाको रोपाइँ गरेको आरोप लगाएका छन्।राष्ट्रियसभा बैठकमा बोल्दै उनले सडक प्रदर्शन र जुलुसबाट कोरोना फैलाउन खोजेको भन्दै उनले रोपाइँको टिप्पणी गरेका हुन्। विपक्षी नेकपा एमालेले कोरोना फैलाउन लागेको आरोप लगाएका छन् ।‘अहिले पनि बाँदरे जुलुस, विभिन्न जुलुस गर्दै कोरोनाको रोपाइँ गर्दैछ, उसलाई मज्जा छ,’ उनले भने 'कहिले रत्नपार्कमा, कहिले माइतीघरमा, कहिले बालुवाटारदेखि बालकोटस

कहिले आउँछ सरकारले घोषणा गरेको एक करोड डोज खोप ?

सरकारले एक दुई महिनाको अवधिमा एक करोडभन्दा बढी डोज खोप लिने घोषणा गरे पनि न कुनै देशबाट खोप आउन सकेको छ न त सम्बन्धित देशले खोप दिने समय तोकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भने बुधबार कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकमा थप ४० लाख खोप ल्याउने एक साताभित्र तयारी भइरहेको बताए।  दुई साताअघि चीन सरकारले अनुदान स्वरुप प्रदान गरेको भेरोसेलको १० लाख खोपबाहेक अन्य देशले खोप दिइहाल्ने स्थिति छैन। कोभिड १९ विरुद्धको खोप सल्लाहाकार समिति तथा स्वास्थ्य मन्त्रालयले भने अहिलेसम्म कुनै पनि देशले

क्वारेन्टिन बनाइएका विद्यालय कहिले  खुल्छन?

काठमाडौं : कोरोना संक्रमणको शंका लागेका व्यक्तिहरूलाई राख्न सरकारले देशभरका कतिपय विद्यालय क्वारेन्टिनको रूपमा प्रयोग गरेको छ। ती विद्यालय कहिले खाली हुने भन्ने पनि यकिन भएको छैन।तर, सरकारले भदौ १ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरू गर्ने निर्णय गरेको छ। क्वारेन्टिनको रूपमा प्रयोग गरिएको विद्यालय खाली नभइ विद्यार्थी भर्ना अभियान कसरी सुरू गर्ने  भन्ने प्रश्न उठ्न थालेको छ। क्वारेन्टिनमा प्रयोग गरिएका कतिपय विद्यालय खुले पनि विद्यार्थीहरु त्यहाँ जान डर मान्ने गरेका छन्।