काठमाडौं : सरकारले मेलम्चीको पानी मंसिर ४ को चुनावअघि नै ल्याउने भने पनि कहिले देखि आउँछ भन्ने अझै टुंगो लागेको छैन।मेलम्ची खानेपानी विकास समितिले उपत्यकामा पानी पठाउने समय अझै निश्चित गर्न नसकिने जनाएको छ। समितिका सूचना अधिकारी राजेन्द्र पन्तले क्षति मर्मतको काम भइरहेकाले कहिले देखि आउँछ भनेर समय तोक्न नसकिने बताएका हुन्।उनका अनुसार अहिले आयोजनाको बाटो खोल्ने र पुल निर्माण गर्ने काम भइरहेको छ।चुनावअघि पानी आउँछ भन्ने प्रश्नमा पन्तले भने,‘चाँडै उपत्यकामा पानी