कालिकावासीले भोगेको पीडा : न सरकारले सुन्छ, न ठेकेदारले

तर, उनी अहिले आफैँ बाढीपीडित भएर बस्नुपरेको छ । सरकारले यहाँका जनताको दुःख कहिले देख्ला भन्दै जतिसक्दो चाँडो सडक र पुल बनाइदिन उनले माग गरेका छन् ।

सम्बन्धित सामग्री

नेपाली जनतालाई ठूलो दुःख र पीडा भैरहेको छ : जबरा

काठमाडौं, ४ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेता तथा सांसद पशुपति शमशेर जबराले नेपाली जनता यतिवेला ठूलो दुःख र पीडामा रहेको बताएका छन् । उनले महँगी आकाशिएको पनि टिप्पणी गरे । दशैँ, तिहार र छठ जस्ता चाडपर्वमा पनि सरकारले नागरिकलाई पीडा दिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् । विजया दशमी, शुभ दीपावली एवं […]

सरकारले चाडवाडको बेलामा पनि नागरिकलाई पीडा दियोः पशुपति शमशेर

काठमाडौं, ४ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले बजार भाउले नागरिकलाई उठ्नै नसक्नेगरी थला पारेको बताएका छन् । चाडपर्वको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले सरकारले दसैं, तिहार र छठ पर्वमा पनि नागरिकलाई पीडा दिएको टिप्पणी गरेका हुन् । ‘नेपाली जनतालाई हर सुख, हर शान्ति मेरो हृदयदेखि अत्यन्त ठूलो शुभकामना दिन चाहन्छु। […]

किसानको पीडा देख्दैन सरकार

लम्पी स्कीन रोगका कारण मुलुकभर हजारौंको संख्यामा गाईभैंसीको मृत्यु भएको छ । उच्च गतिमा रोग सुरु भएको ६ महिना भइसकेको छ । यसबीच कतिपय गरिब किसानका गोठ रित्ता भएका छन् भने ५४ अर्ब रुपैयाँभन्दा बढी आर्थिक क्षति भएको आकलन गरिएको छ । यति हुँदा पनि सरकारले भने गरिब किसानको पीडा अझै देखेको छैन । अहिलेसम्म […]

गृहमन्त्रालयका प्रतिनिधिसँग मिटरब्याज पीडितको गुनासो- सरकारले हाम्रो पीडा सुनेन

काठमाडौँ- मिटरब्याज पीडित र गृहमन्त्रालयका प्रतिनिधिबीच शुक्रबार छलफल भएको छ। शान्तिवाटिकामा भएको भेटमा मिटरब्याज पीडितले सरकारले आफ्ना पीडा नसुनेको गुनासो गरेका थिए। पीडितले गृहमन्त्रालयका प्रतिनिधिलाई शान्तिबाटिकामा छलफलका लागि बोलाएका हुन्। मन्त्रालयका प्रतिनिधिले पीडितहरूसँग विवरण मागेका छन्। मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिले राज्यबाटै आफूहरूको आन्दोलन भड्काउने, उत्तेजित पार्ने काम गरेको आरोप लगाएको छ। गत सोमबार […]

सुनेन सरकारले बौद्धिक अपाङ्गताका अभिभावकको माग

चितवन । बौद्धिक अपाङ्गगता भएका व्यक्तिहरुको अभिभावकले सरकारसँग उनीहरुको हेरचाहका लागि सहयोगी र अवस्था अनुसारको सीपमूलक तालिम दिन माग गरेका छन् । शरिरमा देखिने खालको भन्दा यो प्रकारको अपाङ्गता पहिचानमा समेत समस्या रहेको भन्दै सरकारले आफूहरुको पीडा नसुनेको चितवनका अभिभावकहरुको गुनासो छ । झट्ट बाहिरबाट देखिने अपाङ्गता भन्दा आफूहरुको पीडा धेरै हुने गरेको बौद्धिक अपाङ्गता […]

द्वन्द्वमा हिंसाबाट सताइएकाको पीडा: हामीलाई न सरकारले हेर्‍यो न घरसमाजले बुझ्यो

न्याय माग्दै उजुरी दिएकाले पनि न्याय नपाएको देख्दा खुल्न चाहने द्वन्द्वपीडित पनि मनमै पीडा दबाएर राख्न बाध्य छन्।...

सरकारले बाढीपीडितको पीडा सम्बोधन गर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपीडितको पीडा सम्बोधन हुने बताएका छन् । बिहीबार सुदूरपश्चिमको बाढी प्रभावित क्षेत्रको अनुगमन गर्ने क्रममा कञ्चनपुरको दोधाराचाँदनीका बाढीपीडितलाई सम्बोधन गर्दै देउवाले पीडितको सरकारले पुनस्र्थापना गर्ने बताए ।...

जनताका पीडा बुझोस् सरकारले

असार १७ गते धनुषाकी ३० वर्षीय बेगम खातुनले जुम्ल्याहा बच्चालाई जन्म दिइन् । २१ गते नै आर्या केयर नामक निजी अस्पतालले उनलाई डिस्चार्ज गरे पनि उपचार खर्चबापतको १ लाख १० हजार बुझाउन नसक्दा उनी चार दिनसम्म बन्धक बन्नुप¥यो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलिकी पत्नी राधिका शाक्यले उपचार खर्च तिरिदिने रुचि देखाएपछि मात्रै अस्पताल प्रशासनले उनको […] The post जनताका पीडा बुझोस् सरकारले appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

टेम्पु चालकको पीडा : चुलै बल्न मुश्किल

१९ असार, काठमाडौं । ‘रोगले भन्दा भोकले मर्ने बेला हुँदैछ । मेरै कमाइले बाँचिरहेका छोराछोरीलाई भरे के खुवाउँ, भोलि के खुवाउने भन्ने पिरलो छ । सरकारले बुझ्नुपर्दैन’ रमिला खत्रीले पीडा सुनाइन् । कोरोना महामारीको दोस्रो लहर कम गर्न सरकारले निषेधाज्ञा जारी गरेपछि रत्नपार्क-छाउनी रुटको सफा टेम्पु चलाउने रमिला खत्री दुई महीनादेखि हात बाँधेर बसेकी छिन् […]