एमालेले स्थानीय चुनावमा उम्मेदवार छनाेटकाे जिम्मेवारी ताेक्याे

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तहको चुनावमा उम्मेदवार छनाेटको जिम्मेवारी तोकेको छ । आज मङ्गलवार बसेको सचिवालयको बैठकले उम्मेदवार छनोटको जिम्मेवारी र मापदण्ड तोकेको हो । जिल्ला कमिटीले वडाध्यक्ष र वडा सदस्यको उम्मेदवार छान्नेछ भने जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको उम्मेदवारको नाम टुङ्गो लगाउनेछ । यस्तै महानगरपालिका र उपमहानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार भने पार्टीको केन्द्रीय कमिटीले टुङ्गो लगाउने प्रचार ...

सम्बन्धित सामग्री

दिलकुमारी रावल थापा

२०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि राष्ट्रिय सभाको निर्वाचन हुँदै थियो । त्यसमा मलाई एमालेले उम्मेदवार बनायो । स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्यको मतबाट निर्वाचित हुने संवैधानिक र कानुनी व्यवस्थाअनुसार म वाग्मती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएँ । पहिलो पटक जनप्रतिनिधिमूलक संस्थामा निर्वाचित हुँदा खुसी र जिम्मेवारी दुवै महसुस भएको थियो ।

अन्ततः एमालेले बनायो उम्मेदवार छनौट कमिटी

मकवानपुर – आगामी स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार छनौटको लागि दलहरुलाई निकै हम्मेहम्मे परेको छ । स्थानीय तहको नेतृत्वको जिम्मेवारी लिन इच्छुकहरु धेरै हुँदा नेतृत्वलाई सहमतिको लागि समस्या भएको हो । नेकपा एमालेले विशेष गरी हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरको टुङ्गो आज बुधबार पनि लगाउन सकेन । मेय...

अन्ततःएमालेले बनायो उम्मेदवार छनौट कमिटी

मकवानपुर – आगामी स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार छनौटको लागि दलहरुलाई निकै हम्मेहम्मे परेको छ । स्थानीय तहको नेतृत्वको जिम्मेवारी लिन इच्छुकहरु धेरै हुँदा नेतृत्वलाई सहमतिको लागि समस्या भएको हो । नेकपा एमालेले विशेष गरी हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरको टुङ्गो आज बुधबार पनि लगाउन सकेन । मेय...

एमालेमा महानगर र उपमहानगरका मेयरका उम्मेदवार केन्द्रले टुंग्याउने

१ चैत, काठमाडौं । नेकपा एमालेले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटको जिम्मेवारी तोकेको छ । मंगलबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले वडादेखि महानगरपालिकाको मेयरको उम्मेदवारको छनोट गर्ने जिम्मेवारी पार्टीका विभिन्न तहलाई तोकेको छ । प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार वडाअध्यक्ष र वडासदस्यको उम्मेदवार जिल्ला कमिटीले टुंगो […]