अन्ततःएमालेले बनायो उम्मेदवार छनौट कमिटी

मकवानपुर – आगामी स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार छनौटको लागि दलहरुलाई निकै हम्मेहम्मे परेको छ । स्थानीय तहको नेतृत्वको जिम्मेवारी लिन इच्छुकहरु धेरै हुँदा नेतृत्वलाई सहमतिको लागि समस्या भएको हो । नेकपा एमालेले विशेष गरी हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरको टुङ्गो आज बुधबार पनि लगाउन सकेन । मेय...

सम्बन्धित सामग्री

एमाले मकवानपुरले बनायो उम्मेदवार छनौट समिति

नेकपा एमाले मकवानपुरले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौट समिति बनाएको छ । एमाले मकवानपुरको बुधबार बसेको जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौट समिति बनाएको हो ।बैठकले पार्टीको जिल्ला इञ्चार्ज, सहइञ्चार्ज, जिल्ला पदाधिकारीहरूलाई उम्मेदवार छनौटको जिम्मेवारी दिइएको छ । उक्त निर्णय अनुसार छनौट कमिटीमा एमाले मकवानपुरका इञ्चार्ज रामेश्वर राना, सह–इञ्चार्ज कृष्णप्रसाद दाहाल, जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ, उपाध्यक्ष लालबहादुर थापा, सचिव नविन सिग्देल, उप

सिटी एक्सप्रेसको ‘सिटी आयो लखपति बनायो’ योजनाबाट १० जना लखपति

सिटी एक्सप्रेस मनी ट्रान्सफरले सञ्चालन गरेको ‘सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत १० जना व्यक्ति लखपति बनेका छन् । २०७८ सालको दसैं, तिहार र छठ पर्व लक्षित गर्दै सिटीले यो योजना सञ्चालन गरेको थियो । विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदीबाट रेमिटान्स पठाउने खगेन्द्र बुढाथोकी, मलेशियाबाट उदयराम यादव, कुवेतबाट रमिता तामाङ , कोरियाबाट दिल बहादुर पुन र कतारबाट रेमिट्यान्स पठाउने चिनाक हरिजन गरी ५ जना योजनाको अन्तिम लखपति बनेका सिटी एक्स्प्रेसले जानकारी दिएको छ सिटीले ग

सिटी एक्सप्रेसको लखपति योजनाका विजेता घोषणा

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत कात्तिक महिनाको पाँच भाग्यशाली बिजेताको नाम सार्वजनिक गरेको छ । साथै यो योजना सम्पन्न भएको छ ।सोही योजनाअन्तर्गत ५ जनाले जनही १ लाख रुपैयाँ जित्न सफल भएको सिटी एक्सप्रेसले जानकारी गराएको छ । कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गरेको थियो । जसमा साउदीबाट रेमिटान्स पठाउने […]

सिटी एक्सप्रेसले घोषणा गर्यो ‘सिटी आयो लखपति बनायो’ का पाँच विजेता

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत पाँच भाग्यशाली विजेताको नाम घोषणा गरेको छ । एक्सप्रेसले कार्तिक महिनाको विजेताको नाम घोषणा गरेको हो ।योजना अन्तर्गत ५ जनाले जनही १ लाख रुपैयाँ जित्न सफल भएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदीबाट रेमिट्यान्स पठाउने खगेन्द्र बुढाथोकी, मलेशियाबाट उदयराम यादव, कुवेतबाट रमिता तामाङ, कोरियाबाट दिलबहादुर पुन र कतारबाट रेमिट्यान्स पठाउने चिनाक हरिजन गरी ५ जना लखपति बन्न सफल

नेदरल्याण्डले नर्वेलाई हराउँदै बनायो विश्वकपमा स्थान

नेदरल्याण्डले आउँदो वर्ष कतारमा हुने विश्वकप फुटबलमा स्थान पक्का गरेको छ। युरोपियन क्षेत्रको छनौट चरण अन्तर्गत मंगलबर राति भएको खेलमा नर्वेलाई २–० ले पराजित गरेर नेदरल्याण्ड्सले विश्वकपमा स्थान बनाएको हो । पराजित भएको नर्वे भने कतार विश्वकपमा खेल्न नपाउने भएको छ । घरेलु मैदानमा भएको खेलमा नेदरल्याण्डका लागि मेम्फिस डिपे र स्टिभन बेर्ग्वीज्न गोल गरेका […]

प्रतिनिधि छान्न मकवानपुरमा एमालेले बनायो निर्वाचन कमिटी

नेकपा (एमाले) मकवानपुरले १० औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छान्न निर्वाचन कमिटी निर्माण गरेको छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि छनौट गर्न एमाले मकवानपुरले महाधिवेशन प्रतिनिधि छनौट निर्वाचन कमिटी निर्माण गरेको हो ।राष्ट्रिय महाधिवेशनमा लोकतान्त्रिक विधिबाट प्रतिनिधि छनौट गर्न मकवानपुरको दुई निर्वाचन क्षेत्र र दलिततर्फ छुट्टाछुट्टै निर्वाचन कमिटी निर्माण गरिएको एमाले मकवानपुरका अध्यक्ष बद्री प्रसाद लम्सालले बताए । मकवानपुरको प्रतिनिधिसभा निर्वा

सिटी एक्सप्रेस योजनाको पाँच जना लखपति बिजेता घोषणा

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ’सिटी आयो लखपति बनायो’ योजनाअन्तर्गत पहिलो महिनाको पाँच भाग्यशाली बिजेताको नाम घोषणा गरेको छ । सोही योजनाअन्तर्गत ५ जनाले जनही १ लाख जित्न सफल भएको सिटी एक्सप्रेसले जानकारी गराएको छ । कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गरेको थियो ।जसमा जापानबाट रेमिटान्स पठाउने अन्जु घले, साउदीबाट यमलाल भुसाल, कुवेतबाट मीनकुमार श्रेष्ठ र […]

विश्वकपमा छनौट भएर पानामाले बनायो इतिहास, अमेरिका छनौट हुन सकेन

असोज २५ – पानामा आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । उत्तर तथा मध्य अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा...