संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस मंगलबार बुद्धको जन्मस्थल लुम्बिनी आएका छन्। नेपालको औपचारिक भ्रमणमा रहेका उनी आज बिहान लुम्बिनी आएका हुन्। पोखराबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी हेलिकोप्टरमा लुम्बिनी आइपुगेका हुन्। लुम्बिनीमा महासचिव गुटेरेसको स्वागतका लागि भव्य तयारी गरिएको छ। सडक सरसफाईदेखि सज्जावटका साथै कार्यक्रमस्थल बनाउने सबै काम भएको हो। गुटेरेसलाई स्वागत गर्न लुम्बिनीमा […]
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखरा आइपुग्नुभएको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका महासचिव गुटेरेस सोमबार दिउँसो पोखरा आइपुग्नुभएको हो ।
गण्डकी – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखरा आइपुगेका छन्। नेपालको औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरेस नेपाली सेनाको विशेष विमानमार्फत पोखरा आएका हुन्। गुटेरेस सवार विमान पोखराको पुरानो विमानस्थलमा अवतरण भएको हो। उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, गण्डकी प्रदेशका प्रमुख […]
नयाँ दिल्ली, २ कार्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस दुई दिने औपचारिक भ्रमणका क्रममा मङ्गलबार राति भारत आईपुगेका विदेश मन्त्रालयका एक अधिकारीले बुधबार बताएका छन् । महासचिव गुटरेशलाई छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजलगायत अन्य अधिकारीले स्वागत गरेका थिए । जनवरी २०२२ मा आफ्नो दोस्रो कार्यकाल सुरु गरेपछि […]
काठमाडौँ- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस दुई दिने औपचारिक भ्रमणका क्रममा भारत पुगेका छन् । महासचिव गुटेरेस मङ्गलबार राति भारत आइपुगेको भारतीय विदेश मन्त्रालयका एक अधिकारीले बुधबार बताएका छन् । महासचिव गुटरेसलाई छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजलगायत अन्य अधिकारीले स्वागत गरेका थिए । जनवरी २०२२ मा आफ्नो दोस्रो […]
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टाेनियो गुटेरेस युक्रेन पुग्नुभएको छ । गएको मङ्गलवार रुस भ्रमण गरेका महासचिव गुटेरेस आज युक्रेन पुग्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।
गुटेरेसले रुसले ठूला आक्रमण गरेका मुख्य सहरको भ्रमण गरिरहनुभएको र आम नरसंहार गरेको भनिएको बुचा सहर पुग्ने कार्यक्रम पनि रहेको खबरमा उल्लेख छ ।
बुचामा रुसले झन्डै पाँच सय नागरिकको हत्या गरेर गाडेको युक्रेनको आरोप छ । यसै विषयलाई लिएर युक्रेन, युरोपेली देश र अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि युद्ध अपराधको मुद्दा चलाउनुपर्ने बताउँ...