माओवादी केन्द्रका नेता रामचन्द्र झाले औपचारिक रुपमा गरे एकीकृत समाजवादी पार्टीमा प्रवेश

जनकपुरधाम : नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्व मन्त्री रामचन्द्र झा आज औपचारिक रुपमा नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन्। धनुषाको निर्वाचन क्षेत्र नम्बर २ को तिनकौरीयामा आज आयोजना गरिएको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेता झासहित २ हजार ५ सय जना एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका…

सम्बन्धित सामग्री

माओवादी नेताहरुको प्रतिक्रिया : चुनावमा कांग्रेसले धोका दियो

सत्ता गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले  नेपाली कांग्रेसले धोका दिएको निष्कर्ष निकालेका छन् । माओवादीसहित   एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत दलहरूले काँग्रेसलाई इमानदारिताका साथ मत दिएपनि कांग्रेसले धोका दिएको आरोप लगाएका हुन । गठबन्धनमा सहभागी दलहरूले एक आपसमा मत नदिँदा एमाले मजबुत भएर आएको नेताहरूको बुझाई छ ।चुनावी परिणामकै बीच माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा‘ दीपशिखा’ले कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीसँगक

कञ्चनपुरमा सांसदसहित समाजवादी र माओवादी नेता एमाले प्रवेश गर्दै

१३ भदौ, धनगढी । कञ्चनपुरमा संघीय र प्रदेश सांसदसहित नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रका नेता एमाले प्रेवेश गर्ने भएका छन् । एकीकृत समाजवादी पार्टीकी प्रतिनिधिसभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङ, समाजवादीका पूर्वसुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका पूर्वमेयर समेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोककुमार चन्दसहितका नेता कार्यकर्ता […]

एमालेसँग तालमेलको ढोका बन्द गरेका छैनौँ : नेता पुन

कपिलवस्तु । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नेकपा एमालेसँगको चुनावी सहकार्यको ढोका बन्द नगरेको बताएका छन् । बुधवार पार्टीको लुम्बिनी प्रदेश समिति बैठकलाई सम्बोधन गर्दै पुनले एमालेसँगको सहकार्यको ढोका बन्द नगरेको बताएका हुन् । तर सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनमा वर्तमान सत्ता गठबन्धन आबद्ध काँग्रेस, एकीकृत समाजवादी र जनता समाजवादीसँग तालमेलमा जोड दिने […]

एमालेसँग चुनावी तालमेलको ढोका खुल्लै छ : वर्षमान पुन

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आफूहरूले एमालेसँग चुनावी सहकार्यको ढोका बन्द नगरेको बताएका छन् ।  पुनले संघ, प्रदेश र स्थानीय तह निर्वाचनमा वर्तमान सत्ता गठबन्धनआवद्ध काँग्रेस, एकीकृत समाजवादी र संघीय समाजवादीसँग तालमेलमा जोड दिने तर, एमालेसँग पनि ढोका बन्द नराख्ने नीति आफूहरूको रहेको बताए । ‘सत्ता गठबन्धनका दलहरू बीचमै चुनावी तालमेल गर्नेमा हाम्रो जोड रहन्छ’, पार्टीको लुम्बिनी प्रदेश बैठकलाई बुधबार सम्बोधन गर्दै पुनले भने, ‘एमालेसँग पनि ढोका बन्द छैन ।&rsq

एमसीसी ठिक कि बेठीक भनेर भन्न नसक्ने एमाले कस्तो पार्टी : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी ठिक कि बेठीक भनेर भन्न नसक्ने एमाले कस्तो पार्टी हो भनेर प्रश्न गरेका छन् । शुक्रबार राजधानीमा नेकपा एकीकृत समाजवादी पार्टीका जनवर्गीय संगठनले आयोजना गरेको एमसीसीबारेको खुला बहसमा श्रेष्ठले एमसीसीबारे धारणा सार्वजनिक गर्न पनि शर्त राखेको भन्दै आश्चर्य प्रकट गरे ।संसद सूचारु भएपछि मात्र एमसीसीबारे धारणा बनाउने भनेर एमालेले शर्त राखेको उनले सुनाए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँ

नेता नारायणकाजी श्रेष्ठ एमसिसीको विरोध गर्दै सडकमा

काठमाडौँ । सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ एमसिसीको विरोध गर्दै सडक प्रदर्शनमा उत्रिएका छन् । नेमकिपासहित गठबन्धन दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादी सम्बद्ध कार्यकर्ताहरुले गरेको प्रदर्शनमा सहभागी हुन उनी सडकमा पुगेका हुन् । माओवादी केन्द्रले यथास्थितिमा एमसिसी पास नगर्ने बताउँदै आएको छ । बलपूर्वक रुपमा संसद्‌मा एमसिसी टेबल गरिए त्यसको विपक्षमा […]

कर्णालीमा एमालेका माग सम्बोधन गर्न कार्यदल, आजै निष्कर्ष निकालिने

कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राखेका मागहरूको सम्बोधन गर्नका लागि कार्यदल गठन गरिएको छ । माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री नरेश भण्डारीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलमा एमालेको तर्फबाट गुलाबजङ्ग शाह र एकीकृत समाजवादी दलको तर्फबाट भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाही रहेका छन् ।एमालेले प्रदेश सरकारले सञ्चालन गरेका पुराना अलपत्र योजनाहरूलाई पूर्णता दिनुपर्ने, विगतमा प्रदेश सरकारले छानेर पूरा हुन नसकेका आयोजनामा बजेट व्यवस्थापन गर्नुपर्ने र ब