नेता नारायणकाजी श्रेष्ठ एमसिसीको विरोध गर्दै सडकमा

काठमाडौँ । सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ एमसिसीको विरोध गर्दै सडक प्रदर्शनमा उत्रिएका छन् । नेमकिपासहित गठबन्धन दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादी सम्बद्ध कार्यकर्ताहरुले गरेको प्रदर्शनमा सहभागी हुन उनी सडकमा पुगेका हुन् । माओवादी केन्द्रले यथास्थितिमा एमसिसी पास नगर्ने बताउँदै आएको छ । बलपूर्वक रुपमा संसद्‌मा एमसिसी टेबल गरिए त्यसको विपक्षमा […]

सम्बन्धित सामग्री

माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको सपथ लिएलगत्तै मन्त्रीपरिषद् विस्तार गर्ने भएका छन्। माओवादीबाट नेता नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन्। माओवादीको आज बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो। श्रेष्ठसँग यसअघि परराष्ट्र र गृह मन्त्री भइसकेको अनुभव छ।

ढिलो-चाँडो पुग्ने श्रीलङ्काकै स्थितिमा हो : नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले देश ढिलो वा चाँडो एउटा वा अर्को रुपमा श्रीलङ्काकै स्थितिमा पुग्ने चेतावनी दिएका छन् । देशलाई श्रीलङ्काको स्थितिमा पुग्नबाट बचाउनका लागि उनले समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको निम्ति सामूहिक एवं सङ्गठित प्रयत्न गर्न आह्वान गरेका छन् । ‘हामी अहिले नै श्रीलङ्काको अवस्थामा पुगिसकेका छैनौँ, यो […]

माओवादीले बनायाे नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरालाई उपाध्यक्ष

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादर महरालाई उपाध्यक्ष बनाएको छ ।  आज बिहीवार काठमाण्डाैमा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले पार्टीको उपाध्यक्षमा नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादर महरालाई चयन गरेको हो ।  बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका नेता गिरिराजमणि पोखरेलले पदाधिकारीको सन्दर्भमा पनि बैठकमा छलफल भएको र अबको केही दिनमा नै पदाधिकारीको टुङ्गो लाग्ने बताउनुभयो । नेता पोखरेलले केन्द्रीय समितिले पूर्णता पाउन ढिला हुँदा पदाधिकारी र कमिटी सदस्य...

सत्ता गठबन्धनबीच संघ र प्रदेशको निर्वाचनमा पनि तालमेल हुन्छ : नारायणकाजी श्रेष्ठ

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पाँच दलीय गठबन्धनबीच आगामी प्रदेश र संघको निर्वाचनमा पनि तालमेल हुने बताएका छन् । स्थानीय तह निर्वाचनमा गरिएको तालमेल असफल भएको निष्कर्ष नभएको र प्रदेश र सङ्घीय निर्वाचनसम्मै गठबन्धन दलहरूबीचको तालमेललाई निरन्तरता दिने पहिले नै निर्णय भएको बताए ।‘तालमेल असफल भयो भन्ने अवस्था छैन । तर, पार्टीको औपचारिक बैठक बसेर समीक्षा गर्न बाँकी छ । समीक्षापछि तालमेल कति सफल र कति असफल भन्न सकिन्छ । यद्यपि, स्थानीय तह निर्वाचनमा

गठबन्धन असफल भएको छैन, संघ र प्रदेशमा पनि तालमेल हुन सक्छः नारायणकाजी श्रेष्ठ

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पाँच दलीय गठबन्धनबीच आगामी प्रदेश र संघ संसद्को निर्वाचनमा पनि तालमेल हुने बताएका छन्। स्थानीय तह निर्वाचनमा गरिएको तालमेल असफल भएको निष्कर्ष नभएको र प्रदेश र सङ्घीय निर्वाचनसम्मै गठबन्धन दलहरूबीचको तालमेललाई निरन्तरता दिने पहिले नै निर्णय भएको बताए। ‘तालमेल असफल भयो भन्ने अवस्था छैन। तर, पार्टीको […]

प्रचण्डसँग फायर नारायणकाजी श्रेष्ठ विप्लवसँग नजिकिए, विहानै हात्तिवनमा भेटवार्ता

काठमाडौं, १७ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ र नेकपाका महासचिव नेक्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । पछिल्लो समय माओवादी केन्द्रमा श्रेष्ठ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग असन्तुष्ट छन् । कतिपयले श्रेष्ठले पार्टी फुटाउन लागेको भनेर समेत चर्चा गरेका छन् । यही अवस्थामा नेता श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान श्रेष्ठ […]

एमसीसी विरूद्धको सडक प्रदर्शनमा उत्रिए नारायणकाजी श्रेष्ठ

अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ पनि प्रदर्शनमा निस्किएका छन्।...

नारायणकाजी श्रेष्ठ कोरोना संक्रमणमुक्त

काठमाडौँ, ६ माघ। नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ कोरोना संक्रमणमुक्त भएका छन्। हिजो (बुधबार) पीसीआर परीक्षण गर्दा श्रेष्ठलाई कोरोनाको रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए। उनले भने, ‘हिजो गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै नेकपा माओवादी केन्द्रका नेता कमरेड नारायणकाजी श्रेष्ठ कोरोना मुक्त हुनुभएको छ।’-File Photo

नारायणकाजी श्रेष्ठ कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ कोरोना संक्रमणमुक्त भएका छन्। बुधबार पीसीआर विधिबाट परीक्षण गर्दा श्रेष्ठलाई कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए।

चिकित्सकको टोलीसहित नारायणकाजी पुगे गोरखा

कोरोना भाइरसको रोकथाममा सहयोग गर्नका लागि नेकपा मओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ गोरखा गएका छन्।