राधिका शाक्यकाे पुस्तकमा प्रधानमन्त्री ओली भन्छन्, 'मलाई राति नै मार्ने योजना बनेको रहेछ'
२३ असाेज २०३० मा रौतहटको एउटा गाँउबाट राति गिरप्तार गरी हिँडाएर उहाँलाई गौर कारागार लगियो । २६ असोजसम्म त्यहाँ राखेर तीन दिनपछि गौर थाना र गुल्ममा लगेर क्रूरतम यातना दिइयो
कठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी भएका छन् । संयुक्त राष्ट्र संघको ७९ औँ महासभाका क्रममा राष्ट्रपतिले आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओली,प्रथम महिला राधिका समेत सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले हिजो राति महासभालाई सम्बोधन गरेका थिए ।
संयुक्त राष्ट्र संघको ७९औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समयअनुसार शुक्रबार राति न्युयोर्क आइपुगेका छन्।
संयुक्त राष्ट्र संघको ७९औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समयअनुसार शुक्रबार राति न्युयोर्क आइपुगेका छन्।
काठमाडौं, २८ असार । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावल प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् । हिजो राति १० बजे कार्यदलले १० बुँदे सहमति गरेको छ। उक्त सहमति कार्यान्वयनबारे आशंका भैरहेको बेला रावल भने प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगेका हुन् । उक्त सहमतिबारे माधव नेपालको असहमति रहेको कुरा आएको छ […]
प्रधानमन्त्री केपी शर्मा ओलीले १८ औं पटक मन्त्रिपरिषद विस्तारको तयारी गरिरहेका बेला बुधबार राति ओलीकै निकट एक नेता फुत्त बालुवाटार छिरे । प्रधानमन्त्री ओली र ती नेतावीच महेश बस्नेतका विषयमा छलफल भयो ।पूर्वमन्त्री बस्नेत दोस्रोपटक मन्त्रीका रुपमा सिंहदरवार इन्ट्री गर्ने तयारीमा थिए । उनले महत्वपूर्ण मन्त्रालय गृह वा सञ्चारको दाबी गरेका थिए । उनले विभिन्न सञ्चार माध्यममा अन्तरवार्ता दिँदै केपी ओलीलाई कृष्ण र आफूलाई अर्जुनका रुपमा तुलना गरेका थिए । विभिन्न सञ्चार माध्यममा महेश बस्नेत मन्त्री बन्न ल
काठमाण्डाै – नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरपछि बस्ने बैठकमा पार्टी एकता जोगाउन मध्यम तहका नेताहरूले गरेको प्रयासको विषयमा छलफल हुनेछ ।
पार्टी फुटबाट रोक्न प्रधानमन्त्री ओली र नेता माधव नेपाल पक्षका नेताहरू रहेको कार्यदल निष्क्रिय रहे पनि दुवै पक्षका मध्यम तहका नेताहरूले छलफल गरिरहेका छन् । हिजो राति पनि गोकर्ण विष्ट, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ लगायतका नेताहरूबीच भेटवार्ता भएको थियो ।
अध्यक्ष केपी शर्मा ओलीले वार्ता गर्न कार्यदल बन...
नेकपा एमालेको विवाद सुल्झाउन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै बाधक देखिएको निष्कर्ष माधव नेपाल पक्षले निकालेको छ ।एमालेको विधानअनुसार २०७५ जेठ २ को अवस्थामा फर्किने तथा आगामी दिनमा पार्टीलाई सहमतिका साथ अगाडि बढाउने विषयमा प्रधानमन्त्री ओली बाधक रहेको निष्कर्ष सो समूहले निकालेको हो । विवाद निरुपण गर्न अधिकतम लचकता अपनाउने भन्दै आइतबार राति अबेरसम्म छलफलमा बसेका नेपाल समूहका सांसदसहितका नेता ओली सहमतिमा नै आउन नचाहेको निष्कर्षमा पुगेका थिए ।यो समाचार आजको नागरिक दैनिकमा छ ।
काठमाडौं, २३ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबीच सहमति हुने दाबी गरेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् । उनले अब माधव नेपाल र प्रचण्डबीच […]