युक्रेनको विषयमा रुसी नीति नै गलत थियो,रुस आफ्नो गल्ती स्वीकार्न डराइरहेको छ : राष्ट्रपति जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सीकले राति अबेर फेसबुकको माध्यमबाट देशका जनतालाई रुस विरुद्ध लड्न तयार हुन आग्रह गरेका छन् । उनले रुसी बलले यातना दिएको बताउँदै कायरताको आरोप पनि लगाएका छन् । उनले भने,‘उनीहरुले हाम्रो बिरुद्धमा पहिले भन्दा पनि धेरै क्षेप्यास्त्र प्रहार गर्न सक्छन् र थप हवाई हमला पनि गर्न सक्छन् । तर हामी यसका लागि […]

सम्बन्धित सामग्री

अहिले चुनावकाे समय होइन : युक्रेनी राष्ट्रपति जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले चुनावका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताउनुभएको छ । सन् २०२४ मा राष्ट्रपति चुनावका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध जुटेको युक्रेनमा चुनाव गर्ने सही समय नभएको उहाँको भनाइ थियो । गएको वर्ष द्वन्द्व शुरु भएदेखि मार्सल लअन्तर्गत आउँदो वसन्तमा हुने राष्ट्रपति चुनावसहित सबै चुनाव प्राविधिकरूपमा रद्द गरिएको छ । ‘अहिले रक्षा र युद्धको समय हो भन्ने हामीले निर्धारण गर्नुपर्छ । यसमा राज्य र नागरिकको भाग्य निर्भर छ’, आफ्नो दैनिक सम्बोधनमा उहाँले ...

युक्रेनी राष्ट्रपति जेलेन्स्की भारत भ्रमणमा आउने

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भारत भ्रमणमा आउने इच्छा देखाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार,  यसै वर्षको अन्त्यसम्म भ्रमण गर्ने गरी उनले भारतीय पक्षसँग रुची देखाएका हुन् ।

रुसले युक्रेनविरुद्ध घातक ड्रोन युद्ध सुरु गर्न लागेको छ : राष्ट्रपति जेलेन्स्की

एजेन्सी । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रनेको विरुद्धमा लामो समयदेखि ड्रोन युद्ध गर्ने योजना बनाइ राखेका छन्। राष्ट्रपति जेलेन्स्कीले हिजो एक कार्यक्रममा सम्बोधन गर्दै भनेका छन्, ‘रुस ईरानी निर्मित शहीद-१३६ ड्रोनको उपयोग गरेर हमलाको योजना बनाइराखेको छ। रुसको रणनीति नै युक्रेनी जनता, देशको वायु रक्षा र उर्जा प्रणालीको समाप्त गर्नु […]

युक्रेनी राष्ट्रपति जेलेन्स्की स्लोभियान्स्क भ्रमणमा

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की मङ्गलबार पूर्वी डोनेट्स्क क्षेत्रको भ्रमणमा निस्किएका छन् बाख्मुट शहर नजिकै जहाँ रूसी सेनाले हालै आफ्नो सैन्य आक्रमणलाई केन्द्रित गरेको छ त्यस क्षेत्रमा उनको भ्रमण भएको हो । सामाजिक सञ्जालमा रहेको भिडियोमा जेलेन्स्की शीतकालीन कोट लगाएर युक्रेनको नीलो र पहेँलो रङमा शहरको नाम स्लोभियान्स्क भएको ठूलो चिन्हको छेउमा उभिएर मारिएका युक्रेनी सैनिकहरूको […]

कार दुर्घटना हुँदा युक्रेनी राष्ट्रपति जेलेन्स्की ‘सामान्य घाइते’

काठमाडौँ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार गाडी दुर्घटनामा परेको छ । जेलेन्स्की सवार सवारीको लस्कर राजधानी किभबाट जाने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा राष्ट्रपति जेलेन्स्की सामान्य घाइते भएका उनका प्रवक्ताले बिहीबार जानकारी दिए । ‘कीभमा एक यात्रुवाहक कार युक्रेनका राष्ट्रपति सवार कार र पछ्याइरहेका गाडीहरूसँग ठोक्कियो’ प्रवक्ता सर्गी निकिफोरोभले भने । ‘राष्ट्रपतिसँगै आएका चिकित्सकहरूले […]

युक्रेनका राष्ट्रपति जेलेन्स्की सवार कार दुर्घटना

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार कार दुर्घटनामा परेको छ।

दुर्घटनामा पर्यो राष्ट्रपति जेलेन्स्की सवार कार

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार कार दुर्घटनामा परेको छ। बुधबार राष्ट्रपति जेलेन्स्की सवार गाडीलाई अर्को कारले ठक्कर दिएको हो। सिएनएनका अनुसार राजधानी किएभमा उक्त दुर्घटना भएको हो। दुर्घटनामा राष्ट्रपतिलाई कुनै चोट नलागेको बताइएको छ।राष्ट्रपति कार्यालयका प्रवक्ता सर्गेइ निकोफोरभले राष्ट्रपतिलाई कुनै चोट नलागेको जानकारी दिएका छन्।दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

टेलिभिजन सिरिजका राष्ट्रपति जेलेन्स्की र साँच्चैका राष्ट्रपति जेलेन्स्की

एजेन्सी, २१ फागुन । युक्रेनमा सन् २०१५ मा एउटा टेलिभिजन सिरिज बन्यो । जसको नाम थियो ”सर्भेन्ट अफ द पिपल” । व्यङ्ग्यात्मक राजनीतिक टेलिभिजन सिरिज भोल्डोमिर जेलेन्स्कीले निर्माण गरेका थिए । जेलेन्स्की अहिले युक्रेनका राष्ट्रपति छन् । उक्त सिरियलमा जेलेन्स्की विद्यालयका इतिहासका शिक्षक हुन्छन् । सरकारको भ्रष्टाचारविरुद्ध शिक्षकको एउटा फुटेज उनका विद्यार्थीले बनाउँछन् । उक्त […]

को हुन् युक्रेनी राष्ट्रपति जेलेन्स्की ? जो पुटिनसामु झुक्न तयार छैनन्

काठमाडौं, १३ फागुन : युक्रेनले रूसी आक्रमणको सामना गरिरहेको छ। मिडिया रिपोर्ट अनुसार युक्रेनमा १३७ जना भन्दा बढीले ज्यान गुमाइ सकेका छन्। रूसी सेनाहरू पूर्वी, दक्षिणी र उत्तरी सीमानाका बिन्दुहरूमा युक्रेन छिरेका छन्। रूस र युक्रेनबीच विगत आठ वर्षदेखि तिक्तता देखिँदै आएको छ। सन् २०१४ मा रूसले छिमेकी देशमा राजनीतिक उथलपुथलको फाइदा उठाउँदै युक्रेनको दक्षिणी क्रिमिया […]