आरतीको मृत्युपछि महोत्तरी गौशालामा तनाव

काठमाडाैं । एक युवतीको मृत्यु प्रकरणले महोत्तरीको गौशाला तनावपूर्ण भएको छ । विष सेवनबाट गत शुक्रबार राति मृत्यु भएकी गौशाला–४ मल्हनियाँपोखरीकी २७ वर्षीया आरती साहको मृत्यु प्रकरणले तनाव बढाएको हो । आरतीलाई घरका परिवारजन मिलेर यातना दिई विष ख्वाएर मारेको भन्दै आज दिउँसो तीन सयभन्दा बढी महिलाले नाराबाजी गर्दै जुलुस प्रदर्शन गरेका थिए । प्रदर्शनकारी […]

सम्बन्धित सामग्री

‘गोली हान्दे’ भन्दै प्रहरीले पेस्तोल तेर्स्याएपछि... (भिडियो)

महोत्तरीमा प्रहरीले सर्वसाधारणलाई ताकेर बन्दुक तेर्स्याएको एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । यो घटना गएराति महोत्तरीको महोत्तरी गाउपालिका वडा नम्बर–२ स्थित बजार क्षेत्रमा भएको हो ।पक्की घरको छत ढलान गरिरहेको समयमा प्रहरीले ढलान रोक्न भनेपछि स्थानीयवासी र प्रहरीबीच तनाव उत्पन्न भएको थियो । स्थानीयवासीहरुको अनुसार सञ्जिव कापर र मिथिलेश देवी कापरलाई प्रहरी सहायक निरीक्षक मुक्तिनाथ यादवले ‘गोली हान्दे’ भन्दै पेस्तोल तेर्स्याएका हुन् । सो क्रममा शैलेन्द्र काप

चारबुँदे सहमतिसँगै महोत्तरीको अवस्था सामान्य हुँदै

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच चारबुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदै छ ।

चारबुँदे सहमतिसँगै महोत्तरीको अवस्था सामान्य हुँदै

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच चारबुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ ।