मोसफलमै जहाज पार्किङ हुन थालेपछि विहान काठमाडौं आएर बेलुका घर फर्कदै यात्रु

काठमाडौं, असार १६ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत असार १३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन वायुसेवा सञ्चालक संघलाई तोकिएको आधार (अपरेटिङ बेस) अनुसार रातको समयमा उपत्यका बाहिरको विमानस्थलमा पार्किङ गर्ने निर्णय गरेको थियो। सुरुवाती चरणमा विरोध गरेका संघले अहिले प्राधिकरणको निर्देशनअनुसार नै रातको समयमा उपत्यका बाहिरका विमानस्थलमा जहाज पार्किङ गरेर पहिलो उडान सोही […]

सम्बन्धित सामग्री

सुरु भयो काठमाडौँबाहिरका विमानस्थलमा रात्रिकालीन पार्किङ

काठमाडौँ – नेपालका वायुसेवा कम्पनीहरुले सोमबारदेखि काठमाडौँबाहिर रात्रिकालीन पार्किङ सुरु गरेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षा सुदृढीकरण गर्ने भन्दै असार ७ गतेदेखि आन्तरिक उडान गर्ने जहाज र हेलिकप्टरलाई उडान अनुमतिपत्रले तोकेको विमानस्थलमै राख्न सर्कुलर जारी गरेको थियो। सोमबार पहिलोपटक विभिन्न वायुसेवा कम्पनीका जहाजले धनगढी, नेपालगञ्ज, विराटनगरलगायतका विमानस्थलमा रात्रिकालीन पार्किङ गरेका हुन्। ती जहाजहरुले […]

वायुसेवाका ५५ जहाज पार्किङ १३ असारबाट अनिवार्य कि चरणबद्ध जाने ?

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच जहाज बेस स्टेसनमा जाने सहमति भएको छ। बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा सञ्चालक संघबीच सहमति भएको छ। प्राधिकरणले तोकेको जहाज बेस स्टेसनमा जाने सहमति भए पनि कहिलेबाट जाने भन्ने विषय स्पष्ट भएको छैन। १३ असारबाट वायुसेवा निगमका ५५ वटा जहाज प्राधिकरणले तोकेको विमानस्थलमा पार्किङ गर्ने सहमति भएको बताएको छ। नेपाल वायुसेवा संघले भने चरणबद्ध रूपमा जाने बताएको छ। प्राधिकरणका प्रवक्ता निरौलाले अस

निगमको न्यारो बडी जहाज ग्राउण्डेड

काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को अन्तर्राष्ट्रिय उडानमा रहेको न्यारो बडी ए ३२० जहाज प्राविधिक समस्याका कारण ग्राउण्डेड भएको छ । उक्त जहाज काठमाडौँ–ल्हासा उडानका क्रममा पार्किङ गर्ने क्रममा इञ्जिनमा समस्या आएको निगमले जनाएको छ । निगमका प्रवक्ता अर्चना खड्काले विज्ञप्ति जारी गर्दै ग्राउण्डेड जहाजलाई उडान योग्य बनाउन आवश्यक प्रक्रिया अघि बढाइएको […]

विमानस्थलमा चिप्लिएको जहाज ग्राउन्डेड

काठमाडौँबाट नेपालगञ्ज उडानका लागि प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ नजिकैको घाँसमा फसेको श्री एयरलाइन्सको जहाज ग्राउन्डेड गरिएको छ। उडानका लागि ट्याक्सी मार्गतर्फ जाने तयारी गर्दा विमानको बायाँतर्फको चक्का घाँस क्षेत्रमा फस्न पुगेको थियो। विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार मङ्गलबार बिहान ९ बजेर ३३ मिनेटमा उक्त जहाज घाँस क्षेत्रमा फसेको थियो। जहाजलाई करिब दिउँसो १२ बजे त्यहाँबाट निकालेर ग्राउन्डेड गरिएको उनले बताए ।  प्राविधिक परीक्षणपछि मात्र उक्त जहाजलाई उडानको अनुमति दिइने उनले जानकार...

फसेको श्री एयरको जहाज बाहिर निकालियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट धावनमार्ग जाने क्रममा घाँसे मैदानमा चिप्लिएको श्री एयरलाइन्सको जहाजलाई बाहिर निकालिएको छ । विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारीहरूले गल, गैँतीलगायत उपकरण प्रयोग गरी धसिएको पांग्रालाई माथि उठाएर बाहिर निकालेको विमानस्थल व्यवस्थापनले जनाएको छ । नाइननानफे कल साइन भएको क्यू४००–८ जहाज काठमाडौँबाट नेपालगञ्जका लागि बिहान ९ः३३ मा उडान भर्ने क्रममा […]

घाँसे मैदानमा फसेको श्री एयरको जहाज निकाल्ने प्रयास जारी

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ क्षेत्रको घाँसे मैदानमा चिप्लिएको श्री एयरलाइन्सको जहाज निकाल्ने प्रयास जारी रहेको विमानस्थल व्यवस्थापनले जनाएको छ । नाइननानफ कल साइन भएको क्यू४००–८ जहाज काठमाडौँबाट नेपालगञ्जका लागि बिहान ९:३३ मा उडान भर्ने क्रममा धावनमार्गमा पार्किङ क्षेत्रमै एउटा चक्का घाँसे मैदानमा फसेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । उनका अनुसार फसेको […]

फसेको श्री एयरको जहाज निकाल्ने प्रयास जारी

काठमाडौँ, १९ असोज: त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ क्षेत्रको घाँसे मैदानमा चिप्लिएको श्री एयरलाइन्सको जहाज निकाल्ने प्रयास जारी रहेको विमानस्थल व्यवस्थापनले जनाएको छ । नाइननानफे कल साइन भएको क्यू४००–८ जहाज काठमाडौँबाट नेपालगञ्जका लागि बिहान ९ः३३ मा उडान भर्ने क्रममा धावनमार्गमा ट्याक्सी गर्ने क्रममा पार्किङ क्षेत्रमै एउटा चक्का घाँसे मैदानमा फस्न पुगेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले […]

श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा पुग्यो

१९ असोज, काठमाडौं । त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ । नेपालगञ्जका लागि उड्न लागेको ९एनएएनएफ कल साइन भएको क्यु४००-८ जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको छ । जहाज धावनमार्गमा नभएको कारण उडान भने सञ्चालन भइरहेकाे छ । विमानस्थल स्रोतका अनुसार जहाज धावनमार्गमा जाने क्रममा पार्किङ क्षेत्रमै गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको हो । जहाजमा […]