काठमाडौं : श्री एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलको पार्किङ-ट्याक्सी-वेमा चिप्लिएको छ। मंगलवार विहान करिब साढे १० बजे काठमाडौंबाट नेपालगञ्जका लागि ८० जना यात्रुसहित उडानका क्रममा रहेको जहाज ट्याक्सी-वे मा चिप्लिएको हो।
जहाजबाट यात्रुलाई ओरालिएको छ। क्यु-४०० जहाज मर्मतपछि सञ्चालनमा ल्याएको दोस्रो दिनमै प्राविधिक समस्या आएको हो। ९ एन-एएनएफ* कलसाइनको जहाज उडानका क्रममा प्राविधिक समस्या…