काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच जहाज बेस स्टेसनमा जाने सहमति भएको छ। बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा सञ्चालक संघबीच सहमति भएको छ। प्राधिकरणले तोकेको जहाज बेस स्टेसनमा जाने सहमति भए पनि कहिलेबाट जाने भन्ने विषय स्पष्ट भएको छैन। १३ असारबाट वायुसेवा निगमका ५५ वटा जहाज प्राधिकरणले तोकेको विमानस्थलमा पार्किङ गर्ने सहमति भएको बताएको छ। नेपाल वायुसेवा संघले भने चरणबद्ध रूपमा जाने बताएको छ। प्राधिकरणका प्रवक्ता निरौलाले अस