सुरु भयो काठमाडौँबाहिरका विमानस्थलमा रात्रिकालीन पार्किङ

काठमाडौँ – नेपालका वायुसेवा कम्पनीहरुले सोमबारदेखि काठमाडौँबाहिर रात्रिकालीन पार्किङ सुरु गरेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षा सुदृढीकरण गर्ने भन्दै असार ७ गतेदेखि आन्तरिक उडान गर्ने जहाज र हेलिकप्टरलाई उडान अनुमतिपत्रले तोकेको विमानस्थलमै राख्न सर्कुलर जारी गरेको थियो। सोमबार पहिलोपटक विभिन्न वायुसेवा कम्पनीका जहाजले धनगढी, नेपालगञ्ज, विराटनगरलगायतका विमानस्थलमा रात्रिकालीन पार्किङ गरेका हुन्। ती जहाजहरुले […]

सम्बन्धित सामग्री

महानगरले तोक्यो त्रिभुवन विमानस्थलको पार्किङ शुल्क

४ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिभुवन विमानस्थलमा पनि पार्किङ शुल्क तोकेको छ । पार्किङ शुल्कमा एकरुपता ल्याउनका लागि महानगरले विमानस्थलमा सञ्चालति पार्किङको शुल्क निर्धारण गरेको हो । काठमाडौं महानगरपालिकाका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार महानगरले चालु आर्थिक वर्षको आर्थिक ऐन अनुसार विमानस्थलमा सञ्चालित पार्किङको शुल्क तोकेको हो । अन्यत्रभन्दा धेरै शुल्क लिइरहेको सूचना […]

पोखरा विमानस्थलमा पार्किङ शुल्क अचाक्ली

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सवारीसाधन पार्किङको विषयलाई लिएर स्थानीयले विरोध जनाएका छन् । फेसबुक लगायतका सामाजिक सञ्जालमा पोखरेलीहरुले विमानस्थलमा चर्को पार्किङ शुल्क निर्धारण गरिएको विषयमा बिरोध जनाएका हुन् । पोखरामा करिब ४७ वर्षपछि बनेको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडान बिना उद्घाटन भएकोमा गुनासो गरेका पोखरेलीले पार्किङ शुल्कमा भारी वृद्धि गर्नु उचित निर्णय नभएको भन्दै विरोध जनाएका […]

विमानस्थलमा पार्किङ शुल्क दोब्बर वृद्धि

नेपालगन्ज विमानस्थलको पार्किङ क्षेत्रमा सवारी साधनको पार्किङ शुल्क दोब्बरले वृद्धि गरिएपछि यात्रुलाई विमानस्थलसम्म र विमानस्थलबाट गन्तव्यसम्म पुर्‍याएर अर्थाेपार्जन गर्ने ई–क्सिा लगायतका सवारी मजदुर मर्कामा परेका छन्।...

अन्तर्राष्ट्रिय विमानस्थलमा बढाइएको पार्किङ शुल्कविरुद्ध ट्याक्सी चालक आन्दोलित

काठमाडौं, १३ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ शुल्क बढाइएको भन्दै ट्याक्सी चालकहरु विरोधमा उत्रिएका छन् । ट्याक्सी चालकहरुले आज विमानस्थलको आगमन गेट अघि प्रदर्शन गरेका हुन् । उक्त पार्किङ स्थान आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएर चलाइरहेको छ । सो स्थानमा सवारी चालकहरु महँगो शुल्क तिर्न बाध्य भइरहेको भन्दै विरोधमा उत्रेका हुन् […]

धनगढी विमानस्थलमा नयाँ भौतिक संरचना निर्माणको काम सुरु

धनगढी । कैलालीस्थित धनगढी विमानस्थलमा नयाँ भौतिक संरचना निर्माणको काम सुरु भएको छ । विमानस्थलमा कार पार्किङ र पहुँच मार्ग निर्माणका लागि गत ४ जेठमा नेपाल नागरिक उड्यन प्राधिकरण र जे एण्ड जी निर्माण सेवा, धनगढीबीच सम्झौता भएको थियो ।एक करोड १८ लाख ८९ हजार नौ सय ४७ रुपैयाँमा सम्झौता भएको उक्त योजनाको समय अवधि […] The post धनगढी विमानस्थलमा नयाँ भौतिक संरचना निर्माणको काम सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

मोसफलमै जहाज पार्किङ हुन थालेपछि विहान काठमाडौं आएर बेलुका घर फर्कदै यात्रु

काठमाडौं, असार १६ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत असार १३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन वायुसेवा सञ्चालक संघलाई तोकिएको आधार (अपरेटिङ बेस) अनुसार रातको समयमा उपत्यका बाहिरको विमानस्थलमा पार्किङ गर्ने निर्णय गरेको थियो। सुरुवाती चरणमा विरोध गरेका संघले अहिले प्राधिकरणको निर्देशनअनुसार नै रातको समयमा उपत्यका बाहिरका विमानस्थलमा जहाज पार्किङ गरेर पहिलो उडान सोही […]

विराटनगर विमानस्थलमा नियमित उडान शुरू

केही दिनअघिको अविरल वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि रोकिएको हवाई सेवा आज शनिवारवाट सञ्चालन भएको छ ।  लगातारको वर्षापछि आएको बाढी मंगलवार विमानस्थलमा पसेपछि उडान अवरुद्ध भएको थियो । विमानस्थलको धावनमार्ग, पार्किङ क्षेत्रमा केसलिया खोला पसेपछि गत मगलवारदेखि विराटनगरबाट हुने सबै उडान तथा अवतरण रोकिएका थिए । विमानस्थलका सबै उपकरणको चेकजाँच नसकिएकाले रात्रिकालीन उडान नहुने भएपनि दिवाकालीन उडान सञ्चालन भएका नागरिक उड्यन कार्यालय विराटनगरका प्रमुख उत्सव खरेलले बताए । विमानस्थलको सीभीआर कक्ष...

विमानस्थलमा सुनका बाला संकलन गर्ने समूहका व्यक्ति पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनका बाला संकलन गर्ने समूहका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । दुबईबाट मगाएर संकलन गरेको ३०० ग्राम सुन महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ । मंगलवार अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट चितवन घर भएकी रेणुका पाठकलाई प्रहरीले पक्राउ गरेको थियो । ४९ वर्षीय पाठकको साथबाट ५० ग्राम बराबरका ४ वटा सुनका बाला बरामद थियो । बुधवार १०० ग्रामका २ वटा बालासहित थप ४ जना पक्राउ परेका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘पार्किङ–वे’ थपिँदै

अन्तर्राष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘पार्किङ–वे’ थपिँदै रासस 10 mins ago 0 16/11/2018 काठमाडौँ, ३० कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘पार्किङ–वे’ थपिने भएको छ । विमानस्थलको उत्तरपूर्वतर्फ र दक्षिणपश्चिम क्षेत्रमा पाँच÷पाँचवटा विमान अट्ने गरी दुईवटा पार्किङ वे निर्माण भइरहेको छ…