काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट धावनमार्ग जाने क्रममा घाँसे मैदानमा चिप्लिएको श्री एयरलाइन्सको जहाजलाई बाहिर निकालिएको छ । विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारीहरूले गल, गैँतीलगायत उपकरण प्रयोग गरी धसिएको पांग्रालाई माथि उठाएर बाहिर निकालेको विमानस्थल व्यवस्थापनले जनाएको छ । नाइननानफे कल साइन भएको क्यू४००–८ जहाज काठमाडौँबाट नेपालगञ्जका लागि बिहान ९ः३३ मा उडान भर्ने क्रममा […]