युएन पार्कमा चलेको गोली - गुण्डा नाइके अशोक लामामाथि, वीर अस्पतालमा उपचार हुँदै :: Pahilopost.com

काठमाडौं : ललितपुरको युएन पार्क नजिकै चलेको गोली लागेर गुन्डा नाइके अशोक लामा घाइते भएका छन्।  दिउँसो १ बजेर १५ मिनेटमा गोली चलेको हो।  महानगरीय अपराध महाशाखाको टोलीले गुन्डा लामामाथि गोली प्रहार गरेको हो। प्रहरीको फरार सूचीमा रहेका लामासँग जम्काभेट भइ चेक गर्ने क्रममा प्रहरीमाथि आक्रमण गरेकाले गोली चलाएर

सम्बन्धित सामग्री

गुण्डा नाइके सुखदुल सिंह उर्फ ​​सुखा दुनुकेको क्यानडामा हत्या - NepaliPatra

एजेन्सी । सन् २०१७ मा नक्कली राहदानी बनाएर पञ्जाबबाट क्यानडा फरार भएका गुण्डा नाइके सुखदुल सिंह उर्फ ​​सुखा दुनाकेको हत्या भएको छ । क्यानडाको विनिपेगमा सुखा दुनुकेको गोली हानी हत्या भएको हो । सुखा दुनुके मोस्ट वान्टेड आतंकवादी थिए । उनी एनआइएले जारी गरेको ४१ आतङ्ककारी र गुण्डाको सूचीमा पनि परेका थिए । एनआईएले आज […]

गुण्डा नाइके दावा लामालाई कांग्रेसले बनायो तरुण दलको बागमती उपसंयोजक

दावामाथि २९ चैत २०७३ मा बौद्ध नयाँबस्ती दिव्य पार्टी प्यालेसभित्रै रहेको जिम क्लब जाने बेलामा अर्का गुण्डा नाइके समीरमानसिंह बस्नेत समूहका लोप्साङ लामाले गोली प्रहार गरेका थिए ।

गुण्डा नाइके 'रमेश बाहुन'लाई १० वर्ष जेल सजाय

काठमाडौं : पटक पटक आपराधिक क्रियाकलापमा जोडिँदै आएका  गुण्डा नाइके सुजन पौडेल 'रमेश बाहुन'लाई १० वर्ष लामो जेल सजाय भएको छ।  लागूऔषध कारोबार तथा अवैध हातहतियार बन्दुक र गोली राखेको कसुरमा जिल्ला अदालत काठमाडौं १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना सजायको फैसला आइतबार सुनाएको हो।  पौड...

गोलढुंगामा गोली चल्यो : गुण्डा साजन गुरुङ घाइते :: Pahilopost.com

काठमाडौं : काठमाडौंको गोलढुंगामा गोली चलेको छ। गुण्डा साजन गुरुङलाई नियन्त्रणमा लिन खोज्दा गोली चलाइएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए। गुरुङको शरीरमा दुई राउन्ड गोली लागेको छ। गुरुङ गुण्डा नाइके समिरमान सिंह बस्नेतका सहयोगीसमेत

​गुण्डा नाइके गणेश लामा पक्राउ

काठमाडौं, चैत १ – काठमाडौंको गौशालामा गोली चलाएको आरोपमा गुण्डा नाइके गणेश लामा पक्राउ परेका छन् ।  काभ्रेको रोशी गाउँपालिकाका लामालाई...

गोशालामा गोली चल्यो, गुण्डा नाइके गणेश लामा पेस्तोलसहित पक्राउ

काठमाडौं । गुण्डा नाइके गणेश लामा बुधवार राति काठमाडौंको गौशालास्थित एक होटलबाट हतियारसहित पक्राउ परेका छन् ।   राति करिब सवा ९ बजेतिर गौशाला र तीलगंगाको...

Breaking News: गौशालामा गोली चल्यो, गुण्डा नाइके गणेश लामा पक्राउ

३० फागुन, काठमाडौं । काठमाडौं गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेको छ । लगत्तै, त्यहाँ पुगेको प्रहरी टोलीले गुण्डा नाइके गणेश लामालाई पक्राउ गरेको छ । उनलाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको हो ।

प्रहरी र ‘गुण्डा नाइके’ चक्रे मिलन समूहबीच गोली हानाहान, एक घाइते

गुण्डा नाइके चक्रे मिलन समूह र प्रहरीबीच काठमाडौंमा गोली हानाहान भएको छ। काठमाडौं ३२ पेप्सीकोलामा भएको गोली हानाहानमा प्रहरीको गोली लागेर चक्रे मिलनका एक सहयोगी रामेश्वर गौतम घाइते भएको महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले सेतोपाटीलाई जानकारी दिए। शुक्रबार साँझ प्रहरीको टोलीमाथि चक्रे मिलन समूहकाले पेप्सीकोलास्थित मनहरा खोला नजिकैबाटै २ राउण्ड गोली चलाएपछि दोहोरो फाइरिङ…