गुण्डा नाइके दावा लामालाई कांग्रेसले बनायो तरुण दलको बागमती उपसंयोजक

दावामाथि २९ चैत २०७३ मा बौद्ध नयाँबस्ती दिव्य पार्टी प्यालेसभित्रै रहेको जिम क्लब जाने बेलामा अर्का गुण्डा नाइके समीरमानसिंह बस्नेत समूहका लोप्साङ लामाले गोली प्रहार गरेका थिए ।