Breaking News: गौशालामा गोली चल्यो, गुण्डा नाइके गणेश लामा पक्राउ
३० फागुन, काठमाडौं । काठमाडौं गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेको छ ।
लगत्तै, त्यहाँ पुगेको प्रहरी टोलीले गुण्डा नाइके गणेश लामालाई पक्राउ गरेको छ ।
उनलाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको हो ।