गुण्डा नाइके गणेश लामालार्इ महानगरीय प्रहरी परिसर टेकु पुर्‍याइयो :: Pahilopost.com

काठमाडौँ: राजधानीको गौशालाबाट बुधवार राति प्रहरीले पक्राउ गरेका गुण्डा नाइके नेता गणेश लामालाई  महानगरीय प्रहरी परिसर टेकु लगिएको छ। लामालाई ६ राउन्ड गोली र पेस्तोलसहित बुधबार पक्राउ गरि महानगरी प्रहरी वृत गौशालामा राखिएको थियो। थप अनुसन्धानको लागि लामालाई टेकु ल्याइएको परिसरका डिएसपी मोहनकुमार थापाले बताए।  लामालाई प्रहरीले हातहतियार तथा

सम्बन्धित सामग्री

गुण्डा नाइके शुकबहादुर तामाङ 'बाघे' पक्राउ

काठमाडौं : गुण्डा नाइके शुकबहादुर तामाङ 'बाघे' पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई स्वयम्भूबाट पक्राउ गरेको हो। स्वयम्भू क्षेत्रका स्थानीयलाई आतंकित पार्दै हप्ता असुली गरेको तथा गुण्डागर्दी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको महानगरीय परिसर प्रवक्ता एसपी रामद्त्त जोशीले जानकारी दिए। उनले स्वयम्...

गुण्डा नाइके राधे समूहका दुई जना पक्राउ

काठमाडौं : गुण्डा नाइके राधे समूहका दुई जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई बुधबार राति ठमेल क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा काभ्रे झैटी देउराली-८ का देवकुमार थापा र धादिङ ज्वालामुखी -३ का कमल गुरुङ रहेको छ।  केही दिन यता होटल, रेष्टुरेन्ट तथा अन्य व्यवसायीहरुलाई ...

गुण्डा नाइके दीपक मनाङे पक्राउ, यस्तो थियो अभियोग

काठमाडौं : प्रहरीको फरार सूचीमा रहेका गुण्डा नाइके दीपक मनाङे भनिने राजीव गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले स्वयम्भुको तीनधाराबाट बिहीबार साँझ ७:३० बजे पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दि...

गणेश लामा पुर्पक्षका लागि जेल चलान

करिब एक महिनाअघि हतियारसहित पक्राउ परेका गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। काठमाडौंको पशुपति भिजनबाट पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ परेका लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंले हातहतियार तथा खरखजनामा मुद्दा दायर गरेको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामालाई सोमबार थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी मोहन…

एसएसपीको पहिलो एक्सन गुन्डानाइकेः पक्राउ परे चक्रे मिलन :: Pahilopost.com

काठमाडौ  : महानगरीय प्रहरी परिसर काठमाडौको प्रमुख भएलगत्तै एसएसपी रविन्द्र धानुकले गुन्डागर्दी नियन्त्रण  अभियान सुरु गरेका छन्।  परिसरमा आएको दुई दिन पुरा हुन नपाउँदै एसएसपी धानुकले  गुण्डा नाइके चक्रे मिलनलाई पक्राउ गरेका छन्।  महानगरीय प्रहरीले शुक्रवार दिउसो मिलन चक्रेलाई महराजगञ्जबाट पक्राउ गरेको हो।  स्थानीयवासीलाई तर्साउने धम्क्याउने गरेकाले एसएसपी धानुकको निर्देशनमा