युएससीआईएसबाट बायोमेट्रिकको नयाँ मिति आफै पुनर्निर्धारण गर्न सकिने अनलाइन टूल घोषणा

युएससीआईएसले अनलाइनमार्फत नै बायोमेट्रिक सेवा अपोइन्टमेन्टको नयाँ मिति आवेदकले आफै पुनर्निर्धारण सकिने व्यवस्था गरेको छ । आवेदकहरु वा तिनीहरूका वकिल वा मान्यता प्राप्त प्रतिनिधिहरूले अब युएससीआईएस सम्पर्क केन्द्रमा फोन नगरीकन धेरैजसो बायोमेट्रिक सेवाहरूको नयाँ मिति पुनर्निर्धारण अब अनलाइनबाटै गर्न सक्नेछन् । प्रक्रियाहरू सुव्यवस्थित गर्न र सम्पर्क केन्द्रको प्रतीक्षा समय कम गर्न प्राविधिक समाधानहरू प्रयोग गर्ने […]

सम्बन्धित सामग्री

अमेरिकाको ८५ हजार कामदार भिसाको लोटरी घोषणा, मार्च ६ देखि २२ सम्म भर्न सकिने

अमेरिकाको कामदार भिसा एचवान बीका लागि अनलाइन दर्ता मार्च ६ बाट सुरु हुने भएको छ । आर्थिक बर्ष २०२४ का लागि कामदार भिसा एचवानबीको अनलाइन मार्च ६ को दिउसो १२ बजेबाट सुरु हुने युएससीआईएसले जनाएको छ । मार्च २२ को दिउसो १२ बजेसम्ममात्र अनलाइनबाट दर्ता गर्न सकिनेछ । युएससीआईएसमा अनलाइन एकाउन्ट खोलेर रोजगारदाता वा उनीहरुका […]

परीक्षणकालपछि अमेरिकामा एसाइलम आवेदन अनलाइनबाट दिनसकिने औपचारिक घोषणा

युएससीआईएसले अमेरिकामा युएससीआईएसमा फाइल गरिने एसाइलम आवेदनहरु अनलाइनबाट फाइल गर्न सकिने घोषणा गरेको छ । केही महिनादेखि एसाइलम आवेदन अनलाइनबाट फाइल गर्न सकिने व्यवस्था गरेपनि यो केबल परीक्षणका रुपमा मात्र रहेको थियो, औपचारिक रुपमा घोषणा गरिएको भने थिएन । अब फर्म आई ५८९ अनलाइनबाट फाइल गर्न सकिने व्यवस्था गरिएको हो । अनलाइन फाइलिङले आवेदकहरूलाई इलेक्ट्रोनिक […]

सूर्योदयको डिजिटल फड्को

इलामको सूर्योदय नगरपालिकाले आफ्ना दैनिक गतिविधिलाई डिजिटल माध्यममा लगेसँगै प्रविधिमा फड्को मारेको छ । प्रदेश १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको नगरले प्रविधिमैत्री नगरको अभियानलाई तीव्रता दिएको छ । नगरले पछिल्लो समय अनलाइन सेवा पोर्टलसमेत सञ्चालनमा ल्याएको छ । अनलाइनमार्फत कर तिर्न सकिने, सूची दर्ता गर्न सकिने, सबै प्रकारका सिफारिस, अन्य दर्ता गरी चार प्रकारका सेवा सञ्चालनमा ल्याएको छ । पेपरलेस (कागजरहित) अभियानमा लागेको नगरले अब कुनै पनि हस्तलिखित निवेदन नबुझ्ने जनाएको छ । नगरप्रमुख रणबहादुर राईले डिजिटल प्रविधि सुरु भएपछि सेवा लिने र दिने दुवैको समय बचत हुने बताउनुभयो । उहाँले भन्नुभयो, “नगरका काम गर्न अब घण्टौँ धाउनु र लाममा बस्नु पर्दैन, घरमै बसेर गरे हुन्छ ।”

आजदेखि कनेक्ट आईपीएसको इलेक्ट्रिफाईङ अफर, इलेक्ट्रिक स्कुटर जित्न सकिने

आजदेखि लागू हुने गरेर कनेक्ट आइपीएसले बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई प्रणालीमा आबद्ध हुन इलेक्ट्रिफाईङ अफर ल्याएको छ । यस अफर अन्तर्गत बैंक वित्तीय संस्थाका ग्राहकहरुले कनेक्ट आईपीएसमा अनलाइन रजिष्टार गरेर ५० रुपैयाँसम्मको रिचार्ज जित्न सक्ने छन् । यसका लागि कनेक्ट आईपीएसमा अनलाईन रजिस्टर गरेर सोही मोबाइल नम्बर तथा इमेल भेरिफाई गराउँदा ५० रुपैयाँको रिचार्ज जित्न सक्ने भएका हुन् । त्यसै गरी अफरको अन्त्यमा इलेक्ट्रिक स्कूटर जित्ने  १ जना भाग्यशाली विजेताको घोषणा एनसीएचएलको अफिसियल पे

दराजले घोषणा गर्‍यो ‘नयाँ रहर नयाँ अफर’

काठमाडौं (अस) । अनलाइन शपिङ प्लेटफर्म दराजले नयाँ वर्ष लक्षित ‘नयाँ रहर नयाँ अफर’ घोषणा गरेको छ । आगामी २८ चैतदेखि लागू हुनेगरी दराजले नयाँ वर्षको उक्त अफर सार्वजनिक गरेको हो । अफर अन्तर्गत ग्राहकलाई विभिन्न डिलहरू उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । यसअन्तर्गत ५ हजार रुपैयाँसम्मको भौचर, विभिन्न अफर र अनलाइन भुक्तानीमा विशेष छूट उपलब्ध गराइने कम्पनीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै बम्पर उपहारमा नयाँ ‘यडिया एस–लाइक’ स्कुटर जित्न सकिने बताइएको छ । त्यसका लागि नेपाल बैंक लिमिटेड र दराजबीच यसअघि नै सम्झौता भइसकेको छ । उक्त सम्झौता अनुसार बैंकको डेबिट कार्डबाट अग्रिम भुक्तानीमा १० प्रतिशत तथा बढीमा १ हजार रुपैयाँसम्म छूट पाउन सकिनेछ । त्यस्तै क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा १५ प्रतिशत तथा बढीमा १ हजार ५०० रुपैयाँसम्म छूट दिइनेछ ।

अब नागरिक बचतपत्रमा अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिने

नेपाल राष्ट्र बैंकल नागरिक बचतपत्रको आवेदन अनलाइन प्रणालीमार्फत् पनि गर्न सकिने ब्यवस्था गरेको छ  ।नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले नागरिक बचतपत्रको प्राथमिक बिक्री प्रक्रिया (दोस्रो संशोधन २०७८) जारी गर्दै अनलाइन प्रणालीमार्फत् पनि गर्न आवेदन गर्न सकिने ब्यवस्था गरेको हो  ।राष्ट्र बैंकका अनुसार इच्छुक खरीदकर्ताले नागरिक बचतपत्र खरीद गर्नको लागि अनुसूची–१ बमोजिमको दुई प्रति आवेदन फारम र अनुसूची–२ बमोाजिमको स्व–घोषणा फारम भरी राष्ट्र बैंकको वेबसाइट अन्तर्गत Monetary Management भित्र रहेको अनलाइन प्रणाली मार्फत पेश गर्न सकिन्छ।नागरिक बचतपत्र बिक्रीको लागि मौद्रिक व्यवस्थापन विभागबाट निश्चित अवधि तोकी बिक्री खुला गरिन्छ । खरीदकर्ताले सोही अवधिभित्र खरीदको लागि आवेदन दिनु पर्छ। जो कोहि नेपाली नागरिकले आवेदन दिन सक्छन् । राष्ट्र बैंकले बचतपत्रमा ब्याज  प्रदान गर्छ । नागरिक बचतपत्रको दोस्रो बजार कारोबार अर्थात्बचतपत्रको शुरु निष्काशन पछिको खरीद–बिक्री कारोबार बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्था (शाखा कार्यालयहरुबाट समेत) र नेपाल राष्ट्र बैंकका प्रदेशस्थित कार्यालयहरु मार्पmत गर्न सकिनेछ ।नागरिक बचतपत्रको बाँडफाँट खुला बजार सञ्चालन समितिको निर्णयानुसार गरिन्छ।  रितपूर्वक पेश हुन आएका आवेदकहरुको नाममा मात्र बचतपत्र निष्काशन गरिनेछ । रित नपुगेका आवेदनहरुलाई अस्वीकृत गरिन्छ । अस्वीकृत आवेदकहरुको रकम बचतपत्र निष्काशन मिति पश्चात्७ दिनभित्र खरीद  गरेको संस्थामार्पmत्बिना ब्याज फिर्ता गरिन्छ ।

सेयर बजारको अक्कल

बजारमा सेयर मूल्यको घटबढ, बोनस घोषणा, प्राथमिक सेयर निष्कासनलगायतका कारणबाट लगानीकर्ताको चाख प्रतिदिन बढ्दै गरिरहेको छ । हाल हितग्राही (डिम्याट) खाता खोल्नेको सङ्ख्या २५ लाखभन्दा बढी छ । दोस्रो बजारमा खाता खोल्नेको सङ्ख्या छ लाख, सक्रिय खाता पाँच लाखभन्दा बढी तथा अनलाइन एकाउन्ट टीएमएस प्रयोग गर्ने लगानीकर्ता चार लाखभन्दा बढी रहेको तथ्य पाइन्छ । देशभित्र मात्र नभई बाहिर रहेका व्यक्तिले समेत अनलाइन प्रयोगबाट सेयर खरिद बिक्री गर्न सकिने भएकाले लगानीकर्ता दिनानुदिन बढिरहेका छन् ।

सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमा अब घरबाटै अनलाइनमार्फत गर्न सकिने

काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे जीवन बीमा घरबाटै अनलाइन मार्फत लिन सकिने भएकाे छ ।  कम्पनीले देशभर कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थीतिले गर्दा नेपाल सरकारद्धारा घोषणा गरिएको बन्दाबन्दीका कारण ...

अब पठनपाठन घरबाटै

सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण दैनिक पठनपाठन सिर्जना भएको अवरोध हटाउन भर्चुअल तथा अनलाइन कक्षामार्फत नयाँ शैक्षिक वर्षको पठनपाठन अघि बढाउने घोषणा गरेको छ । घोषणा कार्यान्वयन भएपछि घरमै बसेर पठनपाठन गर्न सकिने छ । सरकारको यो घोषणासँगै अब वैकल्पिक माध्यमबाट विद्यार्थीको पठनपाठन अघि बढाउन शैक्षिक संस्थाहरूलाई बाटो खुलेको छ ।