अमेरिकाको ८५ हजार कामदार भिसाको लोटरी घोषणा, मार्च ६ देखि २२ सम्म भर्न सकिने

अमेरिकाको कामदार भिसा एचवान बीका लागि अनलाइन दर्ता मार्च ६ बाट सुरु हुने भएको छ । आर्थिक बर्ष २०२४ का लागि कामदार भिसा एचवानबीको अनलाइन मार्च ६ को दिउसो १२ बजेबाट सुरु हुने युएससीआईएसले जनाएको छ । मार्च २२ को दिउसो १२ बजेसम्ममात्र अनलाइनबाट दर्ता गर्न सकिनेछ । युएससीआईएसमा अनलाइन एकाउन्ट खोलेर रोजगारदाता वा उनीहरुका […]