सेयर बजारको अक्कल

बजारमा सेयर मूल्यको घटबढ, बोनस घोषणा, प्राथमिक सेयर निष्कासनलगायतका कारणबाट लगानीकर्ताको चाख प्रतिदिन बढ्दै गरिरहेको छ । हाल हितग्राही (डिम्याट) खाता खोल्नेको सङ्ख्या २५ लाखभन्दा बढी छ । दोस्रो बजारमा खाता खोल्नेको सङ्ख्या छ लाख, सक्रिय खाता पाँच लाखभन्दा बढी तथा अनलाइन एकाउन्ट टीएमएस प्रयोग गर्ने लगानीकर्ता चार लाखभन्दा बढी रहेको तथ्य पाइन्छ । देशभित्र मात्र नभई बाहिर रहेका व्यक्तिले समेत अनलाइन प्रयोगबाट सेयर खरिद बिक्री गर्न सकिने भएकाले लगानीकर्ता दिनानुदिन बढिरहेका छन् ।

सम्बन्धित सामग्री

सेयर बजार घट्दा पनि होटल तथा पर्यटन क्षेत्रमा लगानीकर्ताको आकर्षण

१२ मंसिर, काठमाडौं । समग्र सेयर बजार घट्दा पनि होटल तथा पर्यटन क्षेत्रमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ । मंगलबार सेयर बजारको परिसूचक नेप्से २.१७ अंक (०.११ प्रतिशत) घट्दा होटल तथा पर्यटन समूह भने ३.३ प्रतिशत अर्थात् १६९ अंक बढ्यो । सो समूहका सबै ६ वटै कम्पनीहरु तारागाउँ रिजेन्सी, सोल्टी होटल, सिटी होटल, ओरियन्टल होटल, […]

सेयर बजार फेरि १९ सयमुनि, कारोबार रकम पनि खुम्चियो

११ मंसिर, काठमाडौं । सेयर बजारको परिसूचक नेप्से फेरि १९ सय विन्दुमुनि झरेको छ । आइतबार ४७ अंकले बढेर १९०७ विन्दुमा पुगेको सेयर बजार सोमबार भने ११.२७ अंक घटेको छ । सो अंकको कमीपछि बजारको परिसूचक नेप्से १८९६ विन्दुमा कायम भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा खुम्चिएको छ । आइतबार २ अर्ब १ […]

ब्याजदर र पुँजी बजारको अन्तरसम्बन्ध

भनिन्छ, बैंकको ब्याजदर र सेयर बजारको अन्तरंग सम्बन्ध रहन्छ । बैंकको ब्याजदर बढे सेयर बजार घट्ने, बैंकको ब्याजदर घटे सेयर बजार बढ्ने भन्ने पनि गरिन्छ । त्यसो त सेयर बजार राम्रो हुनका लागि सरकार, अर्थमन्त्री, केन्द्रीय बैंकको गभर्नर पनि सेयर बजारप्रति सकारात्मक हुनुपर्छ । सरकार सेयर बजारमैत्री हुनुपर्छ भनेर जानकारहरू बताउँछन् । पछिल्लो समयमा नेपाल […]

सेयर बजारको ओरालो यात्रा कायम

काठमाडौँ । सेयर बजारको ओरालो यात्रा मंगलबार समेत कायम रह्यो । बजार २ हजारको बिन्दुबाट तल झर्दै १९९६.२६ बिन्दुमा आएर रोकिएको छ । मंगलबार ३६.०७ अंकले घटेको सेयर बजार कारोबार रकम पनि मुस्किलले १ अर्ब नाघेको छ । यस दिन कुल २३२ कम्पनीको ३१ हजार ८०६ वटा कारोबारबाट ४१ लाख ४७ हजार २५५ कित्ता सेयर […]

सेयर बजारको सुधार आवश्यक

सेयर बजार कुनै पनि मुलुकको अर्थतन्त्रको ऐना हो । धितोपत्र बोर्डको नयाँ नेतृत्वका लागि यो चुनौती पनि हो । वर्ष २०७८ मा सेयर बजारले सबैभन्दा बढी आरोह–अवरोहको सामना गरेको छ । कोरोना कहरले आक्रान्त अर्थतन्त्रमा सेयर बजारको लगानीले लगानीकर्तामात्र नभई सरकारलाई पनि राहत दिएको थियो । लगानीकर्ताले बजारबाट कमाए भने सरकारले राजस्व आम्दानी ग-यो । […]

सेयर बजार उकालो लाग्यो ,साढे ४ अर्बको कारोबार

काठमाडौँ । कारोबारको अन्तिम दिन आज (बिहीबार) पनि सेयर बजार उकालो लागेको छ । १२. ५३ अङ्कले बढेर बजारको परिसूचक नेप्से २५२० अङ्कमा पुगेको हो । दिनभर ४ अर्ब ४९ करोड रुपैयाँको सेयर किनबेच भएको छ । कारोबार रकम हिजोको तुलनामा सामान्य कमी हो । हिजो ४ अर्ब ५२ करोडको कारोबार भएको थियो । बिहीबारको […]

आज विशाल बजारको सेयर मूल्यमा उत्साह

काठमाडौं। आज सेयर बजारको परिसूचक घटेपनि विशाल बजार कम्पनीको सेयर भने बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार उक्त कम्पनीका सेयर बजार ९.९९ प्रतिशतले बढेको हो। यसरी बढेको विशाल बजारको कारोबार ५ हजार ८७९ रुपैयाँमा आएर कारोबार बन्द भएको छ। यसैगरी आज हिमालयन डिस्टीलरीको सेयर पनि ८ प्रतिशतले वृद्धि भएको छ।

महामारीका बाबजुद बढिरहेको सेयर बजार

ब्याजदर बढ्दा सेयर बजार घट्ने तथा ब्याजदर घट्दा सेयर बजार बढ्ने हुनाले ब्याजदर तथा सेयर बजारको सम्बन्ध सधैँ एकआपसमा उल्टो रहेको पाइन्छ । धेरै नेपालको प्रश्न : वास्तविक अर्थव्यवस्था यति कमजोर रहेपछि किन सेयर बजारको मूल्य निरन्तर बढिरहेको छ ? तर, एउटा कारक स्पष्ट भएको छ : धितोपत्र बजारले सानो व्यवसाय र कम आम्दानीका सेवा–व्यवसायलाई […]

सेयर बजारको उत्साह कायम रहने आशा

कोभिड–१९ को महामारीले अर्थतन्त्रका सबै क्षेत्र प्रभावित हुँदा सेयर बजारमा भने २०७७ साल उत्साहजनक रह्यो । कोभिडले व्यापार व्यवसाय प्रभावित भएपछि उद्योगी व्यापारीदेखि सर्वसाधारसम्म सेयर बजारमा आकर्षित भए । जसको कारण नेपाली सेयर बजार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) सर्वाधिक उचाइमा पुगेको छ ।नयाँ वर्ष २०७८ मा सेयर बजारको यो उत्साह कायम रहने अपेक्षा […]

प्रभु क्यापिटलद्वारा सेयर बजार सम्बन्धी तालिम

प्रभु क्यापिटलले वीरगञ्जस्थित नेप्लिज योंग इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) वीरगञ्ज च्याप्टरको सहकार्यमा वीरगञ्जमा सेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ । उद्योग वाणिज्य संघ वीरगञ्जको सभाहलमा आयोजित कार्यक्रममा करिब २५० जनाको सहभागीता रहेको थियो । कार्यक्रमको प्रमुख अतिथि अशोक टेमानीले सेयर बजारको महत्व र यसमा लगानी गर्दा हुने फाइदाहरुको बारेमा जानकारी दिए […]