आजदेखि कनेक्ट आईपीएसको इलेक्ट्रिफाईङ अफर, इलेक्ट्रिक स्कुटर जित्न सकिने

आजदेखि लागू हुने गरेर कनेक्ट आइपीएसले बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई प्रणालीमा आबद्ध हुन इलेक्ट्रिफाईङ अफर ल्याएको छ । यस अफर अन्तर्गत बैंक वित्तीय संस्थाका ग्राहकहरुले कनेक्ट आईपीएसमा अनलाइन रजिष्टार गरेर ५० रुपैयाँसम्मको रिचार्ज जित्न सक्ने छन् । यसका लागि कनेक्ट आईपीएसमा अनलाईन रजिस्टर गरेर सोही मोबाइल नम्बर तथा इमेल भेरिफाई गराउँदा ५० रुपैयाँको रिचार्ज जित्न सक्ने भएका हुन् । त्यसै गरी अफरको अन्त्यमा इलेक्ट्रिक स्कूटर जित्ने  १ जना भाग्यशाली विजेताको घोषणा एनसीएचएलको अफिसियल पे