रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।

सम्बन्धित सामग्री

अमेरिकाद्वारा युक्रेनलाई ३२ करोड ५० लाख अमेरिकी डलरको सैन्य सहायता घोषणा

संयुक्त राज्य अमेरिकाले बुधबार युक्रेनका लागि नयाँ सैन्य सहायता घोषणा गरेको छ।  उक्त सहायता प्याकेज ३२५ मिलियन  अमेरिकी डलर बराबरको छ। प्याकेजमा हाई मोबिलिटी आर्टिलरी रकेट प्रणालीका लागि थप तोप राउन्ड र रकेटहरू लगायतका युद्ध सामग्री रहेका छन्। भ्वाइस अफ अमेरिकाले उल्लेख जनाएअनुसार युक्रेनले उच्च दरमा तोपखाना हतियारहरू चलाउन पर्ने भएकाले यो सहायता घोषणा गरिएको हो।सो प्याकेजको घोषणा हुनुअघि रक्षा अधिकारीहरूले उक्त नवीनतम सहायतामा एन्टी-ट्याङ्क निर्देशित मिसाइलहरू, एन्टी-ट्याङ्क माइन

पश्चिमाले युक्रेनलाई थप हतियार पठाउने, रुस कब्जा गर्ने दाउमा

अमेरिकी प्याकेजमा हेलिकप्टर, जेभलिन एन्टी-ट्याङ्क हतियार प्रणाली, रणनीतिक सवारी साधन, मर्मतसम्भारका सामग्री सामेल गरिएको अधिकारीहरूले बताएका छन् । अमेरिकाले प्रदान गर्ने आधुनिक रकेट प्रणालीबाट युक्रेनी सेनालाई युक्रेन भित्रको रूसी सम्पत्ति लक्षित हमला सहज बनाउन मद्दन गर्नेछ।

वाइडेनले पुटिनमाथि लगाए यस्तो आरोप

एजेन्सी । रुस र युक्रेनबीचको युद्धको आज ३७ औं दिन हो । रुसको सेनाले युक्रेनका १२३ विमान र ७४ वटा हेलिकप्टर नष्ट गरेको दाबी गरेको छ । यसबाहेक ३०९ मानवरहित विमान, १७२ मल्टिपल प्रक्षेपण रकेट प्रणाली, १५६८ विशेष सैन्य अटोमोटिभ उपकरण, ७२१ फिल्ड आर्टिलरी र मोर्टार, १७२१ ट्याङ्क र अन्य बख्तरबंद सवारीसाधन पनि नष्ट भएका छन् ।

१५ हजार रुसी सैनिक मारिएको युक्रेनको दाबी

काठमाडौं– रुसले आक्रमण थालेयता युक्रेनमा १५ हजार रुसी सैनिक मारिएको युक्रेनले दाबी गरेको छ । युक्रेनी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा रुसी आक्रमण शुरु भएयता १५ हजार रुसी सैनिक मारिएको दाबी गरिएको हो । यसका साथै रुसका ४९८ ट्याङ्क, १५ सय ३५ बख्तरबन्द गाडी, २४० आर्टिलरी, ८० मल्टिपल लन्च रकेट सिस्टम र ४५ वटा हवाई […]

चार हजार ३०० रुसी सैनिकको मृत्यु !

बीबीसी । युक्रेनले अहिलेसम्म चार हजार ३०० रुसी सैनिकको ज्यान गएको बताएको छ । युक्रेनी उप–रक्षा मन्त्री हान्ना मल्यारले फेसबुक पोस्टमार्फत् अनुमानित रुसी क्षतिको जानकारी दिएकी छन् ।   युक्रेनले अनुमान गरेको रुसी क्षतिको विवरणः ४,३०० रुसी सैनिकको मृत्यु २७ विमान २६ हेलिकोप्टर १४६ ट्याङ्क ७०६ बख्तरबन्द गाडी  ४९ तोप १ बक एयर डिफेन्स सिस्टम ४ ग्रड मल्टिपल रकेट लन्च...

युक्रेनी सीमामा २ सय रूसी ट्याङ्क, गोलाबारी गर्दै विद्रोही

किभ : युक्रेन र रूसबीच तनावपूर्ण अवस्था भएको छ। पूर्वी युक्रेनमा सेना र रूस समर्थक विद्रोहीबीच गोलाबारी भइरहेका वेला २ सय रूसी ट्याङ्क र रकेट लन्चर युक्रेनी सीमाबाट ५ किलोमिटर टाढा पुगेका छन्।शनिबार पूर्वी युक्रेनमा विद्रोहीको इलाकामा भीषण विस्फोटको आवाज सुनिएको थियो।यसैबीच युक्रेनको बिग्रँदो अवस्थालाई ध्यानमा राख्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले आज आपत्कालीन बैठक बोलाएका छन्।युक्रेनी सीमामा गएको रूसी सेनाका ट्याङ्कका भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर गरिएका छन्। दुई पक्षबीचक

इजरायलले गाजा सीमामा सेना र ट्याङ्क पठायो, स्थल कारबाहीको तयारी

एजेन्सी। प्यालेटाइनसँग तनाब बढेपछि इजरायलले गाजा क्षेत्रमा सेना र ट्याङ्क तैनाथ गरेको छ। इजरायलले अब प्यालेस्टाइनमा स्थल कारबाही सुरु गर्न लागेको जनाइएको छ। केही दिनयता इजरायलले प्यालेस्टाइनमाथि हवाई आक्रमण गरिरहेको छ भने प्यालेस्टाइनहरुले इजरायलका विभिन्न सहरमा रकेट आक्रमण गरेका छन्। पछिल्ला दिनका आक्रमणमा गाजामा एक सय जना भन्दा बढी र इजरायलमा सात जनाको मृत्यु भएको छ।