१५ हजार रुसी सैनिक मारिएको युक्रेनको दाबी

काठमाडौं– रुसले आक्रमण थालेयता युक्रेनमा १५ हजार रुसी सैनिक मारिएको युक्रेनले दाबी गरेको छ । युक्रेनी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा रुसी आक्रमण शुरु भएयता १५ हजार रुसी सैनिक मारिएको दाबी गरिएको हो । यसका साथै रुसका ४९८ ट्याङ्क, १५ सय ३५ बख्तरबन्द गाडी, २४० आर्टिलरी, ८० मल्टिपल लन्च रकेट सिस्टम र ४५ वटा हवाई […]

सम्बन्धित सामग्री

युक्रेनको आक्रमणमा ६३ रुसी सैनिक मारिए

काठमाडौं : रुसले नयाँ वर्षको पूर्वसन्ध्यामा डोनेत्सकमा युक्रेनले गरेको मिसाइल आक्रमणमा आफ्ना ६३ सैनिक मारिएको स्वीकार गरेको छ। रुसी नियन्त्रणमा रहेको डोनेत्सकमा नयाँ वर्षको पूर्वसन्ध्यामा युक्रेनले लगातार शक्तिशाली मिसाइल आक्रमण गरेको थियो। यही समयमा रुसी सेनाले युक्रेनको राजधानी किभमा गरेको ड्रोन आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको बताइएको थियो। डोनेत्सकमा गरिएको आक्रमणमा युक्रेनले ४ सय रुसी सैनिक मारिएको र ३ सयभन्दा बढी घाइते भएको दाबी गरेको थियो। रुसी रक्षा मन्त्रालयले नयाँ व

२० हजार रुसी सैनिक मारिएको जेलेन्स्कीको दाबी

काठमाडौं- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत फेब्रुअरी २४ मा आक्रमण थालेयता हालसम्म २० हजार रुसी सैनिक मारिएको दाबी गरेका छन् । अमेरिकी टेलिभिजन च्यान सीएनएनलाई दिएको अन्तरवार्तामा उनले यस्तो बताएका हुन् । साथै उनले रुसी हमलामा २५ सयदेखि ३ हजार युक्रेनी सेना मारिएको बताए । त्यस्तै युद्धमा १० हजार युक्रेनी सेना घाइते भएको उनको भनाइ […]

करिब २४ सय रुसी सैनिक युक्रेनबाट फिर्ता भएको अमेरिकाको दाबी

काठमाडौं । रुसले आफ्ना करिब २४ सय सैनिक युक्रेनबाट फिर्ता बोलाएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । युक्रेनको राजधानी कीभ र चेर्निहिभ शहरमा रहेका रुसी सैनिक बेलारुस र रुसमा फिर्ता गरिएको र उनीहरुलाई पुनः सुदृढीकरण गर्न फिर्ता गरिएको अमेरिकी दाबी छ । तर, पेन्टागनकै एक वरिष्ठ अधिकारीले भने रुसी सेना फेरि पनि फर्किन सक्ने बताएका […]

१६ हजार रुसी सैनिक मारिएको युक्रेनी दाबी

काठमाडौं– १६ हजार भन्दा धेरै आक्रमणकारी रुसी सैनिक मारिएको युक्रेनले दाबी गरेको छ । युक्रेनी सेनाले फेसबुकमार्फत् जानकारी दिँदै एक महिनायता जारी आक्रमणका क्रममा १६ हजार ४ सय रुसी सैनिक मारिएको दाबी गरेको हो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि आफ्नो नियमित भिडियो सन्देशका क्रममा १६ हजार रुसी सैनिक मारिएको जानकारी दिएका थिए । त्यस्तै, […]

युक्रेनमा जारी युद्धमा अहिलेसम्म १५,००० रुसी सैनिक मारिए : नेटो

युक्रेनमा जारी युद्धमा हालसक्क १५ हजार रुसी सैनिक मारिएको दाबी गरिएको छ ।नेटोको एक वरिष्ठ अधिकारीले न्युज एजेन्सी एपीलाई दिएको जानकारीमा युक्रेनमाथि रुसको हमलाको एक महिनापछि यो युद्धमा ७ हजारदेखि १५ हजार रुसी सैनिक मारिएको जानकारी दिए ।अधिकारीले ३० हजारदेखि ४० हजार रुसी लडाकू मारिएको र घाइते भएको हुनसक्ने मान्यता राखेका छन् । यद्यपि, रुसले २ मार्चदेखि हालसम्म यो हमलामा कतिजना मारिए भनेर अहिलेसम्म कुनै पनि आधिकारिक आँकडा जारी गरेको छैन ।यसलाई एक सन्दर्भमा बुझ्ने हो भने अफगानिस्तानको आफ्नो १

युक्रेनमा ११ हजार रुसी सैनिक मारिए

काठमाडौं– युक्रेनले आफ्नो मुलुकमाथि आक्रमण गर्न आएका ११ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ । युक्रेनको रक्षा गुप्तचर विभागले युक्रेनमाथि आक्रमणमा सहभागी ११ हजार रुसी सैनिक मारिएको दाबी गरेको । विभागले युद्धका क्रममा ४४ रुसी लडाकु विमान र ४८ सैनिक हेलिकोप्टर समेत खसालेको जनाएको छ । गत फेब्रुअरी २४ यता जारी रुसी सैनिक आक्रमणका […]

९ हजार रुसी सैनिक मारिएको युक्रेनको दाबी

काठमाडौँ- आफ्नो मुलुकविरुद्धको आक्रमणमा रुसका ९ हजार सैनिक मारिएको युक्रेनले दाबी गरेको छ। एक साता यता जारी युद्धका क्रममा युक्रेनी पक्षबाट ९ हजार रुसी सैनिक मारिएको युक्रेनी सरकारले दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि रुसको रक्षामन्त्रालयले युक्रेनमा जारी आक्रमणमा ४९८ सैनिक मारिएको उल्लेख गरेको थियो । रुसी रक्षामन्त्रालयले अरु १५९८ रुसै सैनिक घाइते […]

आक्रमणमा संलग्न ४३ सय रुसी सैनिक मारिएको र २७ रुसी विमान खसालिएको युक्रेनको दाबी

काठमाडौं– युक्रेनले आफ्नो देशमाथि आक्रमणमा संलग्न ४,३०० रुसी सैनिक मारि दिएको दाबी गरेको छ। युक्रेनी सहायक रक्षामन्त्रीले युद्धमा रुसको क्षतिको आँकडा फेसबुकमार्फत सार्वजनिक गर्दै युद्धको पहिलो तीन दिनको तथ्याङ्क भन्दै ४,३०० सैनिक मारिदिएको दाबी गरेकी हुन् । उनले सार्वजनिक गरेको क्षतिको विवरणअनुसार ४,३०० रुसी सैनिक मारिएको, २७ रुसी विमान खसालिएको, २६ हेलिकप्टर खसालिएको, १ सय […]

हमलाको दुई दिनमै रुसी सैनिक युक्रेनको राजधानी पस्यो

एजेन्सी, १३ फागुन । रुसले युक्रेनमाथि हमला गरेको दुई दिनमै मुख्य शहरहरुमा नियन्त्रण बनाएको छ । उसले राजधनी किभमा समेत नियन्त्रण बनाउन आक्रमण चलाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । किभमा रुसी सैनिक पसेको र भिडन्तहरु भइरहेको उल्लेख छ । रुसले किभको उत्तरपश्चिमको सैनिक अखडा कब्जा गरेको दाबी गरेको छ । उक्त अखडा किभबाट सात किलोमिटर […]

युक्रेनको सीमा रक्षकले भने, ‘दक्षिण हिस्साबाट रुसी सैनिक प्रवेश गरे’

युक्रेनको बोर्डर गार्ड सर्भिस (डिपिएसयू) ले तस्बिर जारी गरेर रुससका सैनिक वाहन दक्षिण युक्रेनमा प्रवेश गरेको दाबी गरेका छन् । तस्बिरको माध्यमले डिपिएसयूले रुसी सैनिक वाहन क्राइमिया प्रायद्वीपमा घुसेका बताएका छन् । रुसले सन् २०१४ मा क्राइमियामा आफ्नो नियन्त्रण हासिल गरेको थियो ।डिपिएसयूको दाबी अनुसार दक्षिण युक्रेनमा प्रवेश अघि रुसी सैनिकले गोलीबारी गरे । युक्रेनले रुसको सैनिक टुकडी देशका पूर्वी र उत्तरी इलाकामा पनि घुसेको बताएको छ । युक्रेनका अनुसार उत्तरमा बेलारुसबाट रुसी सैनिक युक्रेनमा