वाइडेनले पुटिनमाथि लगाए यस्तो आरोप

एजेन्सी । रुस र युक्रेनबीचको युद्धको आज ३७ औं दिन हो । रुसको सेनाले युक्रेनका १२३ विमान र ७४ वटा हेलिकप्टर नष्ट गरेको दाबी गरेको छ । यसबाहेक ३०९ मानवरहित विमान, १७२ मल्टिपल प्रक्षेपण रकेट प्रणाली, १५६८ विशेष सैन्य अटोमोटिभ उपकरण, ७२१ फिल्ड आर्टिलरी र मोर्टार, १७२१ ट्याङ्क र अन्य बख्तरबंद सवारीसाधन पनि नष्ट भएका छन् ।

सम्बन्धित सामग्री

ओली र प्रचण्डबीच आरोप-प्रत्यारोप, लगाए एकले अर्कोलाई गम्भीर आरोप (भिडिओसहित)

काठमाडौंं, ३० कार्तिक । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच आरोपप्रत्यारोप चलेको छ। आज राति ७ः३० बजे र ९ः०० बजे छुट्टाछुट्टै रुपमा प्राइम टिभीबाट प्रसारण हुने चर्चित कार्यक्रम जनता जान्न चाहन्छनमा उनीहरुले एकले अर्कोलाई गम्भीर आरोप लगाएका छन् । प्रचण्डले एमाले अध्यक्ष केपी […]

यी हुन् केपी ओलीमाथि भीम रावलले लगाएका आरोप (पूर्णपाठसहित)

काठमाडौँमा आज पत्रकार सम्मेलन गर्दै उनले पार्टी विभाजन रोक्नका लागि आफूहरुसँग भएको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको आरोप लगाए।...

चुनाव नै बिथोल्ने षडयन्त्रमा राष्ट्रपति लागेको आरोप

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले संसदले पठाएको विधेयक राष्ट्रपतिले पहिलो पटक फिर्ता पठाउन मिल्ने भए पनि दोस्रो पटक प्रमाणीकरण गर्नुको विकल्प नहुँदा पनि रोकेर असवैधानिक काम गरेको आरोप लगाए । विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानमाथि कू गरेको यादवको आरोप छ । राष्ट्रपतिले संविधान र व्यवस्थालाई नै उल्ट्याउन खोजेको समेत आरोप लगाए । राजधानीमा आयोजित कार्यक्रममा उनले अहिलेको व्यवस्था असफल बनाएर अर्को कुन व्यवस्था ल्याउन खोजेको हो भनेर यादवले प्रश्न समेत गरे ।  तर कुनै पनि

इप्पानको आरोप: ऊर्जा विकासमा सरकार नै बाधक

सरकारले संगठित रूपमै जलविद्युत् प्रवर्द्धक कम्पनीमाथि एकपछि अर्काे गर्दै नियन्त्रण गर्न खोजिरहेको उनले आरोप लगाए।...

ओलीले लगाए माधव नेपालमाथि पैसामा बिक्ने गरेको आरोप (भिडियोसहित)

काठमाडौं, १९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल पैसामा बिक्ने व्यक्ति भएको आरोप लगाएका छन् । उनले नेपालमाथि पैसाका लागि विभिन्न धार्मिक संगठनको कार्यक्रममा समेत सरिक भएको आरोप लगाए । ‘मौका मिल्दा बुद्धिष्ट संगठनको अध्यक्ष समेत बन्ने, दक्षिणा प्राप्त हुन्छ भने,’ ओलीले माधव नेपालमाथि व्यङ्ग्य गर्दै भने […]

ओली भ्रष्टाचारका महानायक भएको आरोप

राष्ट्रियसभा सदस्य रमेश जंग रायमाझीले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भ्रष्टाचारका महानायक भएको आरोप लगाए ।राष्ट्रियसभाको विशेष समयमा बोल्दै सांसद रायमाझीले संसदलाई विघटन गर्ने भ्रष्टाचाका महानायक केपी शर्मा ओली भएको आरोप लगाए । उनले २ वर्षसम्म केपी ओलीको सरकारलाई कुनै प्रतिक्रिया नजनाइ समर्थन गरेको बताए । नीति तथा कार्यक्रममा समेत समर्थन जनाएको […]

अपराधिकरणको सुरुवात भएको आरोप

राष्ट्रिय सभा सांसद खिमलाल भट्टराईले वर्तमान सरकार आएदेखि अपराधिकरणको सुरुवात भएको आरोप लगाए ।राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै सांसद भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बनेदेखि देशमा अपराधिकरण र कुशासनको सुरुवात भएको आरोप लगाए । उनले भ्रष्टाचारको आरोप लागेको व्यक्तिलाई सरकार बनाएको भोलिपल्टै धरौटीमा रिहा गर्नेदेखि मान्छे मार्ने व्यक्तिलाई समेत निकाल्न लागेको भन्दै सरकारले कुशासनको […]

माधव नेपालको आरोप : ओली विदेशीको इसारामा काम गरिरहेका छन्

काभ्रे :  पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले विदेशीको इसारामा काम गरिरहेका आरोप लगाएका छन्।  साथै उनले ओलीलाई 'धुन्धुकारी', 'झुटको पुलिन्दा' र 'अराजकताको पर्याय' को पनि आरोप लगाए। आइतबार काभ्रेको बनेपास्थित नेकपा एमाले काभ्रेको विस्तारित बैठकमा वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीलाई धेरै आरोप लगाए। प्रधानमन्त्री ओली संघीयता र गणतन्त्र विरोधी भएका र राजतन्त्र  उन्मुलन गरेर गण