किभ : युक्रेन र रूसबीच तनावपूर्ण अवस्था भएको छ। पूर्वी युक्रेनमा सेना र रूस समर्थक विद्रोहीबीच गोलाबारी भइरहेका वेला २ सय रूसी ट्याङ्क र रकेट लन्चर युक्रेनी सीमाबाट ५ किलोमिटर टाढा पुगेका छन्।शनिबार पूर्वी युक्रेनमा विद्रोहीको इलाकामा भीषण विस्फोटको आवाज सुनिएको थियो।यसैबीच युक्रेनको बिग्रँदो अवस्थालाई ध्यानमा राख्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले आज आपत्कालीन बैठक बोलाएका छन्।युक्रेनी सीमामा गएको रूसी सेनाका ट्याङ्कका भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर गरिएका छन्। दुई पक्षबीचक